समानुपातिक बन्दसूचीबाट ७६ उम्मेदवार हटाइयो

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २० माघ, २०८२
१० महिनाअघि

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत दलहरूले पेश गरेको बन्दसूचीबाट ७६ जना उम्मेदवारको नाम हटाएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार उम्मेदवारविरुद्ध परेका उजुरी, योग्यता नपुगेको अवस्था तथा राजनीतिक दलबाट प्राप्त विवरणका आधारमा नाम हटाइएको हो।
आयोगका अनुसार कर्जा सूचना केन्द्रको कालो सूचीमा परेका २१ जना, प्रदेश सभाको बन्दसूचीमा नाम कायम भएका २५ जना, जरिवाना नतिरेका १० जना, २५ वर्ष उमेर नपुगेका ४ जना, मतदाता नामावलीमा नाम नभएका १ जना, पिछडिएको क्षेत्रका मतदाता नभएका २ जना, महिलाको कोटामा पुरुष पेश गरिएको १ जना, दलकै अनुरोधमा १० जना र अन्य कारणले २ जनाको नाम हटाइएको हो।
यस सम्बन्धी विस्तृत विवरण आयोगको वेबसाइटमा सार्वजनिक गरिएको प्रवक्ता भट्टराईले जानकारी दिए।

Advertisement
प्रकाशित समय: बिहिबार २० कार्तिक, २०८३, १४:१०:४७

सम्बन्धित खबर

नेपाल–भारत हवाई सम्पर्क विस्तारमा सहमति, काठमाडौं–भैरहवा–लखनउ मार्ग दुवैतर्फ सञ्चालन हुने

सोमबार ८ मङ्सिर, २०८३
३ दिनअघि

दोधारा चाँदनीको झोलुङ्गे पुल पुनर्निर्माण गर्न कमल थापाको माग

सोमबार ८ मङ्सिर, २०८३
३ दिनअघि

प्रधानमन्त्री बालेन भारत भ्रमणमा, कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी विराजभक्त श्रेष्ठलाई

आईतबार ७ मङ्सिर, २०८३
४ दिनअघि

मधेशका मुख्यमन्त्री यादवको शपथमा प्रमुख दल अनुपस्थित, विश्वासको मत लिन चुनौती

आईतबार ७ मङ्सिर, २०८३
४ दिनअघि

ओलीको आरोप : जेनजी आन्दोलनपछि संविधानविपरीत संसद् विघटन गरियो

शनिवार ६ मङ्सिर, २०८३
५ दिनअघि

प्रधानमन्त्रीको भारत भ्रमणबाट हवाई मार्गको गाँठो फुक्ने निजी क्षेत्रको अपेक्षा प्रधानमन्त्री

शनिवार ६ मङ्सिर, २०८३
५ दिनअघि
न्युयोर्कमा १० लाख अपार्टमेन्टको भाडा नबढाउने निर्णय अदालतबाट सदर
बिहिबार ११ मङ्सिर, २०८३
प्रसूति जटिलतामा परेकी डोल्पाकी महिलाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार
बिहिबार ११ मङ्सिर, २०८३
भोटेकोसी–त्रिशूली बाढीको ९३ दिन बित्दा पनि पीडितले पाएनन् सरकारी राहत
बिहिबार ११ मङ्सिर, २०८३
सुन प्रतितोला २ लाख ४२ हजार ८०० पुग्यो, चाँदी पनि महँगियो
बिहिबार ११ मङ्सिर, २०८३
विराटनगर जेसीजको अध्यक्षमा रञ्जन कुमार शाही
बुधबार १० मङ्सिर, २०८३
दुई महिनामा पोखरा–दुबई उडानबाट १३ हजारभन्दा बढी यात्रुले लिए सेवा
बुधबार १० मङ्सिर, २०८३
सातै प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्ने सरकारको तयारी
बुधबार १० मङ्सिर, २०८३
महिला क्रिकेटमा बागमतीको विजयी सुरुवात, सुदूरपश्चिम सात विकेटले पराजित
बुधबार १० मङ्सिर, २०८३
भारत र चीनसँग सन्तुलित सम्बन्धबाट नेपालको आर्थिक समृद्धिको खोजी
बुधबार १० मङ्सिर, २०८३
चलचित्र क्षेत्रलाई उद्योगका रूपमा विकास गर्न नयाँ कानुन ल्याइँदै
मङ्गलबार ९ मङ्सिर, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०