अरिजित सिंहले चलचित्र गायनबाट सन्यास घोषणा

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १६ माघ, २०८२
९ महिनाअघि

भारतीय गायक अरिजित सिंहले चलचित्र गायन (प्लेब्याक सिङ्गिङ) बाट सन्यास लिने घोषणा गरेका छन्। मंगलबार साँझ सामाजिक सञ्जालमार्फत नयाँ वर्ष २०२६ को शुभकामना दिँदै उनले अबदेखि प्लेब्याक गायकका रूपमा कुनै नयाँ काम नगर्ने बताएका हुन्।

उनले लेखेका छन्, “यो यात्रामा मलाई साथ, माया र समर्थन दिनु हुने सबैलाई धन्यवाद। म अबदेखि प्लेब्याक गायकका रूपमा कुनै नयाँ काम लिने छैन। यो यात्रालाई यहीँ समाप्त गर्दैछु। यो एक सुन्दर अनुभव रह्यो।”

Advertisement

अरिजित सिंहको यस घोषणापछि बलिउड क्षेत्र र उनका प्रशंसकहरू स्तब्ध भएका छन्। धेरैले उनको सांगीतिक योगदानको प्रशंसा गर्दै आगामी यात्राका लागि शुभकामना व्यक्त गरेका छन्।

अरिजितले पछिल्लोपटक सलमान खान अभिनीत चलचित्र ‘ब्याटल अफ गलवान’ को गीत ‘मातृभूमि’ गाएका थिए। चलचित्र गायनबाट सन्यास लिए पनि उनले आफ्नो स्वतन्त्र सांगीतिक यात्रा भने निरन्तर जारी रहने स्पष्ट पारेका छन्।

उनका ‘तुम ही हो’, ‘जनम जनम’, ‘अपना बना ले’, ‘ओ माही’, ‘अगर तुम साथ हो’, ‘मस्त मगन’, ‘मुस्कुराने की वजह तुम हो’ लगायत थुप्रै गीत अत्यन्त चर्चित छन्। सिंहले दुई वर्षअघि काठमाडौंमा पनि सांगीतिक प्रस्तुति दिएका थिए।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

कांग्रेस इतर समूहको विराटनगर सभापतिमा रिचर्ड गौतम सर्वसम्मत

आईतबार २५ असोज, २०८३
१३ घण्टाअघि

बूढीगण्डकी बाढीपछि ओलीको आग्रह– ‘सरकार फराकिलो मनका साथ उद्धारमा जुटोस्’

आईतबार २५ असोज, २०८३
१३ घण्टाअघि

कांग्रेस महामन्त्रीमा सुनील शर्माको मत बढ्दै, दोस्रो स्थानका राणासँग नजिक

आईतबार २५ असोज, २०८३
१४ घण्टाअघि

क्यानडाविरुद्ध रोहित पौडेलको शतक

आईतबार २५ असोज, २०८३
१६ घण्टाअघि

बूढीगण्डकी बाढीपछि झलनाथ खनालको आग्रह : उद्धार र जीवनरक्षामा जुट्न निर्देशन

आईतबार २५ असोज, २०८३
१७ घण्टाअघि

रिहा भएपछि ध्रुव राठीको आरोप– ‘पुलिसले मलाई किडन्याप नै गरेको हो’

आईतबार २५ असोज, २०८३
१७ घण्टाअघि
कांग्रेस इतर समूहको विराटनगर सभापतिमा रिचर्ड गौतम सर्वसम्मत
आईतबार २५ असोज, २०८३
बूढीगण्डकी बाढीपछि ओलीको आग्रह– ‘सरकार फराकिलो मनका साथ उद्धारमा जुटोस्’
आईतबार २५ असोज, २०८३
कांग्रेस महामन्त्रीमा सुनील शर्माको मत बढ्दै, दोस्रो स्थानका राणासँग नजिक
आईतबार २५ असोज, २०८३
क्यानडाविरुद्ध रोहित पौडेलको शतक
आईतबार २५ असोज, २०८३
बूढीगण्डकी बाढीपछि झलनाथ खनालको आग्रह : उद्धार र जीवनरक्षामा जुट्न निर्देशन
आईतबार २५ असोज, २०८३
रिहा भएपछि ध्रुव राठीको आरोप– ‘पुलिसले मलाई किडन्याप नै गरेको हो’
आईतबार २५ असोज, २०८३
बुढीगण्डकी बाढीले दुई पुलमा ठूलो क्षति, सडक विभागद्वारा प्राविधिक अध्ययन सुरु
आईतबार २५ असोज, २०८३
दिल्ली प्रदर्शनमा सामूहिक पक्राउविरुद्ध सर्वोच्चमा आकस्मिक सुनुवाइ
आईतबार २५ असोज, २०८३
घटस्थापनाको दिन सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
आईतबार २५ असोज, २०८३
बूढीगण्डकीमा आएको बाढीप्रति देउवाद्वारा दुःख व्यक्त
आईतबार २५ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०