समयसँगै नेताहरू पनि बदलिनुपर्छ : कांग्रेस महामन्त्री शर्मा

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ८ असोज, २०८२
१ वर्षअघि

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसलाई नयाँ रूप दिनु अपरिहार्य रहेको बताउँदै परिवर्तनशील नेताले मात्र नेतृत्व गर्ने र पुरानै ढर्रामा अड्किनेलाई स्वतः विदा लिनुपर्ने धारणा राखेका छन्।

झापा निर्वाचन क्षेत्र नं. १, क्षेत्रीय समितिले धुलाबारीमा आयोजना गरेको ‘अबको राजनीति र अबको नेपाल’ अन्तरक्रियामा उनले हालको समय र परिस्थितिले रूपान्तरणको माग गरिरहेको बताए। उनका अनुसार, सिंहदरबारदेखि गाउँको चिया पसलसम्म सबै तहमा परिवर्तन आवश्यक छ।

Advertisement

महामन्त्री शर्माले भने, “समय बदलिएको छ, त्यसैले नेता, कर्मचारी संयन्त्रदेखि आम नागरिकसम्म सबै बदलिनुपर्छ। जसले बदलिन सक्दैनन्, उनीहरू नेतृत्वमा रहन सक्दैनन्।”

हालैको ‘जेनजी’ आन्दोलनलाई स्मरण गर्दै उनले यसले देशमा लोकतान्त्रिक चेतना बलियो बनाएको र भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्नुपर्ने सन्देश दिएको बताए। नेतृत्वमा नयाँ पुस्ताको माग बढेको उनले जोड दिए।

प्रदर्शनका क्रममा सुरुवाती दिन गोली चलाउने आदेश दिने र भोलिपल्ट भएको तोडफोड–आगजनीमा संलग्नहरूबारे गम्भीर छानबिन गर्नुपर्ने उनले माग गरे। दोषी जो भए पनि उनीहरूमाथि मोलाहिजा नगरी कानुनी कारबाही हुनुपर्नेमा उनले जोड दिए।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०