विराटनगरको रामलाल गोल्छा आँखा अस्पतालमा तीलगंगाका वरिष्ठ डाक्टरहरूको सेवा

शब्द एक्स्प्रेस संवाददाता
शनिवार ६ ब‌ैशाख, २०८२
१ वर्षअघि

विराटनगर । विराटनगरको रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठानमा काठमाडौंको तीलगंगा आँखा अस्पतालका वरिष्ठ डाक्टरहरूले सेवा दिन थालेका छन् ।

पूर्वी नेपालको पहिलो आँखा अस्पतालको रूपमा रहेको गोल्छा आँखा अस्पतालमा तिलगंगाका वरिष्ठ डाक्टरहरूले परामर्श तथा उपचार सेवा दिन थालेका हुन् ।

Advertisement

विराटनगर महानगरपालिका–७ मा अवस्थित अस्पतालमा बुधबार र बिहीबार तिलगंगाकी वरिष्ठ नेत्ररोग विशेषज्ञ तथा कन्सल्टेन्ट भिट्रियो–रेटिना सर्जन प्रा.डा. रबा थापाले उपचार तथा शल्यक्रिया सेवा दिएकी थिइन् ।

उनको सेवाबाट मधुमेह र उच्च रक्तचापले आँखाको पदार्मा पार्ने समस्या लिएर अस्पताल आउनेहरू लाभान्भित बनेका थिए ।

तिलगंगाकी रेटिना विभाग प्रमुखसमेत रहेकी प्रा. डा. थापाले ५२ जना आँखाको पर्दासम्बन्धी जटिल रोगको विस्तृत आँखा जाँच गरेकी थिइन् भने २३ जनाको आँखाको पर्दासम्बन्धी विशेष परीक्षण गरेको अस्पतालका म्यानेजर नवीन राजवंशीले जानकारी दिए ।

यसैगरी, प्रा.डा. थापाले १३ जनाको लेजर पद्धतिबाट उपचार, ९ जनामा आँखाभित्र सुई लगाएर उपचार गरेको र तीन जनाको आँखामा जटिल शल्यक्रिया गरेको रावजंशीको भनाइ छ ।

उनका अनुसार अब प्रत्येक बिहीबार र शुक्रबार तिलगंगा आँखा प्रतिष्ठानका वरिष्ठ विशेषज्ञरूको सेवा गोल्छा आँखा अस्पतालमा उपलब्ध हुने छ ।

तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंको व्यवस्थापनमा सञ्चालित अस्पतालले अत्याधुनिक प्रविधिसहित उच्च गुणस्तरीय र सर्वसुलभ सेवा दिने गरेको छ ।

२०३९ सालमा स्थापित यस अस्पतालले कोशी प्रदेशका विभिन्न क्षेत्रमा निःशुल्क आँखा शिविर सञ्चालन गरी हजारौंलाई उच्चस्तरीय आँखा स्वास्थ्य सेवा प्रदान गरिरहेको छ ।

यस अस्पतालले विशेषगरी ग्रामीण क्षेत्रका बासिन्दालाई लक्षित गरी विगत केही वर्षदेखि निःशुल्क आँखा परीक्षण, चश्मा वितरण र मोतिबिन्दु शल्यक्रिया जस्ता सेवाहरू प्रदान गर्दै आएको छ ।

त्यसबाहेक यस अस्पतालले विभिन्न स्थानीय तहहरूमा सामुदायिक आँखा उपचार केन्द्र सञ्चालन गरिरहेको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?

शनिवार १० असोज, २०८३
३ दिनअघि

तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

मङ्गलबार ३० भदौ, २०८३
२ हप्ताअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
३ हप्ताअघि

विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने

बुधबार १० भदौ, २०८३
१ महिनाअघि

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

शुक्रबार ५ भदौ, २०८३
१ महिनाअघि

सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य

सोमबार ११ साउन, २०८३
२ महिनाअघि
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
बालक, पुरुष र लैङ्गिक अल्पसंख्यकमाथिको यौन हिंसा
मङ्गलबार १३ असोज, २०८३
मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँचसम्बन्धी ऐन लागू हुने
सोमबार १२ असोज, २०८३
हङकङ सिक्सेसमा नेपाल सहभागी नहुने
सोमबार १२ असोज, २०८३
चोलेन्द्रशमशेरको पक्राउबारे राष्ट्रिय सभामा प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग
सोमबार १२ असोज, २०८३
ईसेवाको सीईओमा निरज शर्मा नियुक्त, जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा
सोमबार १२ असोज, २०८३
फेरि किन पक्राउ परे दुर्गा प्रसाईं ?
सोमबार १२ असोज, २०८३
देउवा समूहले महाधिवेशन :सभापतिमा उठ्न ३० हजार, वडामा २५० रुपैयाँ शुल्क
सोमबार १२ असोज, २०८३
चार दिनको वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, दर्जनौँ सडकखण्ड अवरुद्ध
सोमबार १२ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०