सिंगापुर र मलेसियाविरुद्ध नेपालका तीन नयाँ अनुहार

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ४ चैत, २०८१
१ वर्षअघि

काठमाडौं । राष्ट्रिय फुटबल टोलीले सिंगापुर र मलेसियासँग खेल्न लागेको अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि टोलीको घोषणा भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले साेमबार २३ सदस्यीय खेलाडीको नामावली सार्वजनिक गरेको हो ।

Advertisement

दोस्रो चरणको बन्द प्रशिक्षणमा रहेका २७ खेलाडीबाट सिंगापुरसँगको मैत्रीपूर्ण खेल र मलेसियासँगको एएफसी एसिएन कप–२०२७ छनोट खेलका लागि एन्फाले खेलाडी टोलीको घोषणा गरेको हो ।

नेपालले यही मार्च २१ तारिख सिंगापुर र मार्च २५ तारिख मलेसियासँग खेल्दै छ ।

मुख्य प्रशिक्षक म्याट रोसले टोलीमा तीन जना नयाँ खेलाडीलाई स्थान दिएका छन् । टोलीमा परेका तीन नयाँ खेलाडीमा गोलरक्षक अन्जल श्रेष्ठ, रक्षक सुमन श्रेष्ठ र स्ट्राइकर सुवास बम ठकुरी छन् ।

नेपाली टोली

गोलकिपर : किरणकुमार लिम्बू, दीप कार्की र अन्जल श्रेष्ठ

डिफेन्डर : अनन्त तामाङ, विमल पाण्डे, सनिश श्रेष्ठ, रणदीप पौडेल, सुमित श्रेष्ठ, अभिषेक लिम्बू र सुमन श्रेष्ठ

मिडफिल्डर : रोहित चन्द, लाकेन लिम्बू, रोहन कार्की, मणि लामा, भरत खवास, एरिक विष्ट, मनिष डाँगी र कृतिशरत्न छिन्जु

स्ट्राइकर : जिलेस्पीजंग कार्की, अन्जन विष्ट, सुवास बम ठकुरी र रेजिन सुब्बा

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन
सोमबार २२ असार, २०८३
संविधान संशोधनमा महिलाको प्रतिनिधित्व ५० प्रतिशत पुर्‍याउन सांसद् राईको माग
सोमबार २२ असार, २०८३
रास्वपामा परिवारवाद र नातावाद पूर्ण निषेध
सोमबार २२ असार, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै
सोमबार २२ असार, २०८३
१४ जिल्लामा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
सोमबार २२ असार, २०८३
विश्वकपबाट ब्राजिल बाहिरिएसँगै नेयमारले गरे सन्न्यासको घोषणा
सोमबार २२ असार, २०८३
गर्मीयामको स्वादिलो फल आँप : स्वादसँगै स्वास्थ्यका लागि लाभदायक
सोमबार २२ असार, २०८३
एमाले कार्यदलको बैठक असार २५ गते बस्ने
आईतबार २१ असार, २०८३
ऊर्जा मन्त्रालयले सार्वजनिक गर्‍यो १०० दिनका ७५ कामको सूची
आईतबार २१ असार, २०८३
शिक्षा मन्त्रालयले सार्वजनिक गर्‍यो ४२ कामको सूची
आईतबार २१ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०