दक्षिण कोरियाको लगानी सेमिनारमा विराटनगरका दुई युवा

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २ पुस, २०८१
२ वर्षअघि

विराटनगर । दक्षिण कोरियामा आयोजित लगानी सेमिनारमा विराटनगरका दुई जना युवा उद्यमी सहभागी भएका छन् ।

सोलस्थित नेपाली दूतावासले मंसिर ३० र पुस २ गते आयोजना गरेको ‘नेपालमा लगानी र व्यापारका अवसरहरू’ शीर्षकको सेमिनारमा विराटनगरका युवा उद्यमी प्रतिक राउत र प्रत्युश राउत सहभागी भएका हुन् ।

Advertisement

संघीय सरकारका उद्योग वाणिज्य मन्त्री दामोदर भण्डारीसहितको टोलीमा प्रतिक र प्रत्युश कार्यक्रममा लागि कोरिया गएका थिए ।

प्रतीक र प्रत्युश विगत चार दशकअघि उद्योग क्षेत्रमा प्रवेश गरेका विराटनगरका उद्योगी राजेन्द्र राउतका छोराहरू हुन् ।

भारतको बैंग्लोरस्थित जैन युनिभर्सिटीबाट एमबिए सकेर सन् २०१५ मा स्वदेश फर्किएका प्रतीक पछिल्लो ६ वर्षयता बुबाको उद्यमशीलतामा सँगसँगै छन् ।

अहिले शिवम् अर्गनाइजेसन हाँकिरहेका छन्, ३३ वर्षीय प्रतीक । प्रतीक अहिले काठमाडौंमा पाँचतारे होटल बनाउँदै छन् भने विराटनगरमा २५० करोडको लगानीमा अस्पताल निर्माण गर्दैछन् ।

पाँच सयभन्दा बढीलाई रोजगारी दिएका राजेन्द्र राउतको दुःख–सुख, संघर्ष र उतारचढावका साक्षी हुन्, प्रतीक र उनका भाइ प्रत्युश ।

सानै उमेरदेखिको पारिवारिक माहोल पनि मिलेका कारण उनीहरू दुवै उत्तराधिकारी व्यावसायिक पुस्ता बनेका छन् ।

उनीहरू सहभागी कार्यक्रमले नेपालमा लगानीका बढ्दो अवसरहरूलाई उजागर गर्ने छ । भोलि बुधबार नेपाल र कोरियाबीच ट्रेड एण्ड इनभेस्टमेन्ट प्रोमोशन फ्रेमवर्क हस्ताक्षर पनि हुने छ ।

नेपाल कोरिया चेम्बर अफ कमर्सका अध्यक्ष किरण साखको नेतृत्वमा गएको टोलीमा नेपालबाट सरकारी तथा निजी क्षेत्रका प्रतिनिधि सहभागी छन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

बागमतीका उद्योगमा ५९ प्रतिशत उत्पादन क्षमता खेर, खर्बौंको लगानी पूर्ण उपयोगविहीन

बुधबार २८ असोज, २०८३
२ हप्ताअघि

दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 

आईतबार २१ भदौ, २०८३
२ महिनाअघि

कोशी सरकारको निर्णय कार्यान्वयन: कृषि मन्त्रालयमा हप्तामा दुई दिन स्थानीय पोसाक अनिवार्य

बुधबार ३१ असार, २०८३
३ महिनाअघि

व्यवसायी गोल्छा सीआईबीको नियन्त्रणमा

बिहिबार १० ब‌ैशाख, २०८३
६ महिनाअघि

श्रम सम्झौताविना काममा लगाउने र बढी समय काम गराउनेविरुद्ध कारबाही हुने चेतावनी

शुक्रबार ४ ब‌ैशाख, २०८३
६ महिनाअघि

अमेजनले विश्वव्यापी रूपमा थप १६ हजार रोजगारी कटौती गर्ने

बुधबार १५ माघ, २०८२
९ महिनाअघि
राष्ट्रिय टोलीमा बोलाइएपछि पाकिस्तान फर्किँदै साहिबजादा फरहान
सोमबार १० कार्तिक, २०८३
Vitamin a
कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
सोमबार १० कार्तिक, २०८३
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०