कोशी सरकारको निर्णय कार्यान्वयन: कृषि मन्त्रालयमा हप्तामा दुई दिन स्थानीय पोसाक अनिवार्य

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ३१ असार, २०८३
३ महिनाअघि

विराटनगर। कोशी प्रदेश सरकारको निर्णयअनुसार उद्योग, कृषि तथा सहकारी मन्त्रालयमा हप्ताको दुई दिन बुधबार र शुक्रबार स्थानीय उत्पादनबाट बनेका ढाका, अल्लो लगायतका पोसाक सरकारी पोसाकका रूपमा अनिवार्य प्रयोग गर्न थालिएको छ।

Advertisement

उद्योग, कृषि तथा सहकारी मन्त्री डा. इस्राईल मन्सुरीको नेतृत्वमा मन्त्रालयले प्रदेश सरकारको निर्णय कार्यान्वयनमा ल्याएको हो। स्थानीय उत्पादनको प्रवर्द्धन, स्वदेशी उद्योगको संरक्षण तथा घरेलु उत्पादनको बजारीकरणलाई टेवा पुर्‍याउने उद्देश्यले यो व्यवस्था लागू गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका कर्मचारीहरू बुधबार र शुक्रबार ढाका, अल्लो तथा अन्य स्थानीय उत्पादनबाट बनेका पोसाकमा कार्यालय उपस्थित हुन थालेका छन्। प्रदेश सरकारले सरकारी निकायबाटै स्वदेशी उत्पादनको प्रयोग बढाएर स्थानीय उद्योग, बुनकर र हस्तकला व्यवसायीलाई प्रोत्साहन गर्ने नीति लिएको जनाएको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०