बच्चालाई पनि हुन्छ क्षयरोग, यस्ता लक्षण देखा परे अस्पताल लगौं

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १३ असोज, २०८१
२ वर्षअघि

विराटनगर । क्षयरोग एक भाइरसको संक्रमणका कारण फोक्सोमा हुने एक प्रकारको सरुवा रोग हो ।

सरुवा रोग भएका कारण यदि कोही क्षयरोगको बिरामीको छेउछाउमा धेरै बेर बसेमा बच्चा होस् या वृद्ध जुनसुकै उमेरका मानिसलाई पनि संक्रमण सर्न सक्छ ।

बच्चाहरूमा क्षयरोगको समस्या पछिल्लो समय धेरै देखिन थालेको छ । संक्रमण बढ्दै जाने हुँदा अन्य उमेरमा हुने क्षयरोगभन्दा बच्चामा हुने क्षयरोग निकै जटिल हुन्छ ।

बच्चाहरूमा लामो समय लगातार खोकी लाग्नु, खकारमा रगत देखा पर्नु, ज्वोरो आउनु, काम्नु, खान मन नलाग्नु, तौल घट्नु वा उमेरअनुसार तौल नबढ्नु, श्वास फेर्न गाह्रो भए जस्तो हुनु, निमोनिया, मेनिन्जाइृटिस लगाएतका ब्याक्टेरियाले संक्रमण गर्नु जस्ता रोगका लक्षणहरू देखा पर्ने गर्छन् ।

बच्चाहरूमा यस्ता लक्षण देखा पर्नेबित्तिकै अस्पताल लगेर जाँच गराई हाल्नुपर्छ । केही समयअवधिको औषधि तथा पोषणयुक्त खानपानले रोग निको हुने गर्छ ।

बच्चाहरूलाई क्षयरोगबाट बचाउनका लागि जन्मने बितिकै वा केही दिनभित्रै क्षयरोगविरुद्धको बि.सी.जी खोप लगाउने, भिडभाड भएको ठाउँमा नलाने, क्षयरोग लागेका अन्य व्यक्तिबाट टाढा राख्ने, पोषिलो खाने, चिसोबाट बचाउने तथा समय समयमा बच्चाको स्वास्थ्य परीक्षण गराउने गर्नु पर्छ ।

साथै, बच्चा जन्माउनु अगाडि नै आमामा रोग भएमा बच्चामा सर्ने सम्भावना बढी हुने हुँदा आमा तथा घरमा सदस्यहरूले समेत क्षयरोगको जाँच गराउन आवश्यक हुन्छ ।

प्रकाशित समय: आईतबार १३ असोज, २०८१, ११:०८:०२

सम्बन्धित खबर

डाक्टरहरूले गरे माइतीघरमा प्रदर्शन, ७ बुँदे मागसहित श्रम शोषण अन्त्यको माग

शनिवार ३० जेठ, २०८३
२ दिनअघि

धनकुटाको चौबिसे गाउँपालिकाको आयोजना गर्यो निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर, १८० जना लाभान्वित

शनिवार २३ जेठ, २०८३
१ हप्ताअघि

नेपालमै थप २५ प्रकारका औषधि उत्पादन गरिने

शुक्रबार १५ जेठ, २०८३
२ हप्ताअघि

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. श्रीकृष्ण गिरी

मङ्गलबार १२ जेठ, २०८३
३ हप्ताअघि

नेपालमा ‘साइलेन्ट किलर’ को आक्रमण : ७१ प्रतिशत मृत्यु अब नसर्ने रोगबाट, युवापुस्ता पनि जोखिममा

मङ्गलबार १२ जेठ, २०८३
३ हप्ताअघि

जीवन विकास सामुदायिक अस्पतालमा भयो अत्याधुनिक एमआरआई र सिटी स्क्यान सेवा शुरु

शुक्रबार ८ जेठ, २०८३
३ हप्ताअघि
प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूको विरोध
सोमबार १ असार, २०८३
सातवटै प्रदेशले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै
सोमबार १ असार, २०८३
विराटनगरको सेन्ट जोसेफले ‘फ्रेसर्स पुल पार्टी’ गर्दै गर्‍यो नयाँ विद्यार्थीहरुलाई स्वागत
आईतबार ३१ जेठ, २०८३
‘कांग्रेस व्यवहारिक रुपमा फुटिसक्यो’
आईतबार ३१ जेठ, २०८३
दरबार हत्याकाण्डबारे दुर्गा प्रसाईँको विवादास्पद अभिव्यक्ति : राजा हटाउन राजेन्द्र लिङ्देल समेत लागे 
आईतबार ३१ जेठ, २०८३
च्याटजिपिटीसँगको संवादपछि युवतीको मृत्यु, ओपनएआईविरुद्ध मुद्दा
आईतबार ३१ जेठ, २०८३
कोशी प्रदेशमा अपराध अनुसन्धानलाई प्रविधिमैत्री बनाउन विराटनगरमा अनुसन्धान गोष्ठी 
आईतबार ३१ जेठ, २०८३
इस्कोनमा बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ
आईतबार ३१ जेठ, २०८३
पूजाका लागि फूल टिप्न निस्किएकी पद्माको हात्ती आक्रमणमा मृत्यु
आईतबार ३१ जेठ, २०८३
कैलालीमा महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए
आईतबार ३१ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०