युरो कपको क्वार्टरफाइनल समीकरण पूरा : सेमिका लागि पोर्चुगल र फ्रान्स भिड्ने

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २० असार, २०८१
२ वर्षअघि

विराटनगर । जर्मनीमा जारी युरो कप २०२४ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ । मंगलबार राति अन्तिम १६ को एक खेल सकिएसँगै क्वार्टरफाइनल पुग्ने आठै टोलीको छिनोफानो भएको हो ।

गएराति अस्ट्रियालाई २-१ गोलले हराउँदै टर्कीले क्वार्टरफाइनलमा स्थान पक्का गरेसँगै अन्तिम आठ पुग्ने सबै टोलीको टुंगो लागेको हो ।

यसपटक अन्तिम आठमा टर्कीसँगै स्पेन, जर्मनी, फ्रान्स, पोर्चुगल, इंग्ल्यान्ड, नेदरल्यान्ड्स र स्विट्जरल्यान्डले स्थान बनाउँदा साबिक विजेता इटाली भने समूह चरणबाटै घर फर्किएको छ ।

अब, सेमिफाइनलका लागि जर्मनी र स्पेन तथा पोर्चुगल र फ्रान्स भिड्ने छन् । यस्तै, इंग्ल्यान्डले स्विट्जरल्यान्डसँग अन्तिम चारका लागि खेल्दा नेदरल्यान्ड्सले टर्कीको सामना गर्ने छ ।

शुक्रबार रातिबाट क्वार्टरफाइनलका खेलहरू सुरु हुने छन् ।

प्रकाशित समय: बुधबार २० असार, २०८१, ०६:१५:१०
ऊर्जा क्षेत्रमा सुधारका लागि मन्त्री श्रेष्ठका ३२ बुँदे निर्देशन
बिहिबार ३ ब‌ैशाख, २०८३
सम्पति छानबिनबाट रास्वपाका नेता पनि अछुतो नरहने रबिको प्रष्टोक्ति
बिहिबार ३ ब‌ैशाख, २०८३
रास्वपाद्वारा मन्त्री र सांसदका लागि लेबी निर्धारण
बिहिबार ३ ब‌ैशाख, २०८३
कांग्रेसले लेखा समिति सभापति उम्मेदवार खड्कालाई बनाउने
बिहिबार ३ ब‌ैशाख, २०८३
रास्वपाले टुंग्यायो संसदीय समिति सभापतिका उम्मेदवार
बिहिबार ३ ब‌ैशाख, २०८३
विश्वका २५ प्रभावशाली  नेताहरूको सूचीमा बालेन, डोनाल्ड ट्रम्पदेखि सी चिनफिङ सम्म समावेश
बिहिबार ३ ब‌ैशाख, २०८३
प्रधानमन्त्री बालेन र सातै प्रदेशका मुख्यमन्त्रीबीच आज पहिलो संयुक्त छलफल
बिहिबार ३ ब‌ैशाख, २०८३
दाइजो लिने–दिने विवाहमा सहभागी नहुने उपसभामुख ठाकुरको घोषणा
बिहिबार ३ ब‌ैशाख, २०८३
२०६२/६३ देखि २०८२/८३ सम्मका उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न आयोग गठन
बुधबार २ ब‌ैशाख, २०८३
पूर्वमन्त्री खड्काको मुद्दामा अदालतले माग्यो लिखित जवाफ
बुधबार २ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०