लिभरपुललाई हराउँदै युनाइटेड सेमिफाइनलमा

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ५ चैत, २०८०
२ वर्षअघि

विराटनगर । म्यानचेस्टर युनाइटेड एफए कपको सेमिफाइनलमा पुगेको छ ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा आइतबार राति भएको खेलमा युनाइटेडले लिभरपुलमाथि ४-३ गोलान्तरको रोमाञ्चक जित हासिल गर्दै सेमिफाइनमा स्थान पक्का बनाएको हो ।

Advertisement

युनाइटेडको जितमा स्कट म्याकटोमिनी, एन्टोनी, मार्कस रासफर्ड र अमद डियालोले गोल गरे । लिभरपुलका एलेक्सिस मक्यालिस्टर, मोहम्मद सलाह र हार्भे एलियटले गोल गरे ।

खेलको १०औँ मिनेटमै युनाइटेडले स्कटको गोलमार्फत् अग्रता लिएको थियो । तर, पहिलो हाफ सकिँनै लाग्दा दुई गोल गर्दै लिभरपुलले खेलमा अग्रता बनायो ।

४४औँ मिनेटमा मक्यालिस्टरले लिभरपुलका लागि गोल गरे । पहिलो हाफको थप गरिएको समयमा सलाहले गोल गर्दै लिभरपुललाई २-१ को अग्रता दिलाए ।

तर, ८७औँ मिनेटमा एन्टोनीले गोल गर्दै युनाइटेडलाई खेलमा फर्काए । निर्धारित ९० मिनेटको खेल २-२ गोलको बराबरीमा सकिएको थियो। त्यसपछि खेल ३० मिनेटको अतिरिक्त समयमा धकेलिएको थियो ।

१०५औँ मिनेटमा हार्भेले गोल गर्दै लिभरपुललाई पुन: अग्रता दिलाए । तर, त्यसको सात मिनेटपछि नै रासफर्डले गोल गर्दै युनाइटेडलाई खेलमा फर्काउदा स्कोर ३-३ मा पुग्यो ।

यद्यपि, अतिरिक्त समयको इन्ज्युरी समयमा डियालोले गोल गर्दै युनाइटेडलाई ४-३ को जित दिलाए ।

गोल गरेको एक मिनेट बित्न नपाउँदै उनले रातो कार्ड पाएका थिए। उनी ८६औँ मिनेटमा मैदान छिरेका थिए ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

‘गृह प्रशासनलाई परम्परागत सुरक्षा एजेन्सीमा मात्र सीमित राखिने छैन’
मङ्गलबार २३ असार, २०८३
युएई सरकारले दियो १११ नेपाली नागरिकलाई आममाफी
मङ्गलबार २३ असार, २०८३
केही महिनाभित्रै हेटौँडा कपडा उद्योग सञ्चालनमा आउने : गौरी कुमारी
मङ्गलबार २३ असार, २०८३
प्रधानमन्त्री र एडीबी अध्यक्ष कान्दाबीच भेटवार्ता
मङ्गलबार २३ असार, २०८३
नेपाली कांग्रेस नीति प्रतिष्ठानको पाँचौं बस्दै
मङ्गलबार २३ असार, २०८३
चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा देवेन्द्र खत्री नियुक्त
मङ्गलबार २३ असार, २०८३
संखुवासभा र पाँचथरमा ओढार र खोल्सामा कसले लुकायो भरुवा बन्दुक?
मङ्गलबार २३ असार, २०८३
गर्मीयाममा स्वस्थ रहने १० प्रभावकारी उपाय
मङ्गलबार २३ असार, २०८३
अभिषेक गिरीलाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न जिल्ला अदालतको आदेश
सोमबार २२ असार, २०८३
बुढीगंगामा ‘नवप्रवर्तन प्रतियोगिता: दुनाटपरी बनाउने मेसिन प्रथम, आविष्कार केन्द्र स्थापनाको तयारी
सोमबार २२ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०