प्रीति राई भन्छिन् : अझ बलियो बनेर फर्किनेछौं

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १९ फाल्गुण, २०८०
३ वर्षअघि

विराटनगर । महिला राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर प्रीति राईले आफूहरू अझ बलियो बनेर मैदान फर्किने बताएकी छन् ।

शुक्रबार नेपाल फर्किएकी उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्ना समर्थकलाई अझ बलियो भनेर मैदान फर्किनेमा आश्वास्त बनाएकी हुन् ।

Advertisement

उनी सम्मीलित नेपाली टोली वाफको उपाधि भिडन्तमा जोर्डनसँग पेनाल्टीमा अभागी साबित हुँदै उपविजेतामा सीमित बनेको थियो ।

सुरुवाती अग्रता बनाएको नेपालले निर्धारित समय २-२ गोलको बराबरी खेलेको भए पनि पेनाल्टीमा ५-३ गोलको हार बेहोरेको थियो ।

स्टार फरवार्ड साबित्रा भण्डारी ‘साम्बा’ नभएको फाइनल खेलमा घाइते बनेपछि राईले मैदान छोड्नु परेको थियो ।

यो नै अन्तिम खेल नभएको बताउँदै राईले लेखेकी छन्, ‘वाफ च्याम्पियनसिप मैले खेलेका अरू प्रतियोगिताभन्दा उत्कृष्ट छ । म यसको निर्णायक खेलमा घाइते बनें, मलाई थाहा छ यो नै अन्त्य होइन । म प्रतिज्ञा गर्छु कि हामी अझ बलियो बनेर मैदान फर्किने छौं । हाम्रो लडाइँ सकिएको छैन, हामी हार्न सक्छौं तर हार स्वीकार्न सक्दैनौं ।’

यस्तै उनले महिला टोलीलाई समर्थन गरिदिएकोमा आभार प्रकट गरेकी छन् । नेपालमा जन्मिएर देशका लागि खेल्न पाएकोमा आफूलाई गर्व लागेको उनको भनाइ छ ।

त्यसैगरी, १८ सय किलोमिटर यात्रा तय गरी आफूहरूको खेल हेर्न आएकोमा धन्यवाद दिएकी छन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०