यु-१९ विश्वकप : आज अन्तिम खेल खेल्दै नेपाल

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १९ माघ, २०८०
२ वर्षअघि

विराटनगर । दक्षिण अफ्रिकामा जारी यु-१९ विश्वकप क्रिकेटमा शुक्रबार (आज) नेपाली टोलीले अन्तिम खेल खेल्दै छ ।

प्रतियोगिताबाट बाहिरिसकेको नेपालले सुपर सिक्सअन्तर्गत आज भारतको सामना गर्न आँटेको हो ।

Advertisement

दक्षिण अफ्रिकाको ब्लमफन्टेनस्थित मंगाउङ ओभलमा हुने नेपाल र भारतबीचको खेल नेपाली समयानुसार दिउँसो पौने २ बजेबाट सुरु हुने छ ।

यो खेल नेपालको औपचारिक खेलमात्र हो । नेपाल यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ ।

विश्वकपमा समूह ‘डी’ बाट प्रतिस्पर्धा गरेको नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो ।

दोस्रो खेलमा नेपालले पाकिस्तानसँग पाँच विकेटको हार खेपेको थियो । तेस्रो खेलमा नेपालले अफगानिस्तानलाई एक विकेटले हराउँदै सुपर सिक्समा स्थान बनाएको थियो ।

तर, सुपरसिक्सका खेलमा भारत र पाकिस्तान दुवै टोली विजयी भएपछि नेपालको सेमिफाइनल पुग्ने सम्भावना समाप्त भएको थियो ।

आज नेपालसँग खेल्दा भारत अन्तिम चारमा पुग्ने दाउमा हुने छ । यसअघि गत डिसेम्बरमा भएको समूह चरणको खेलमा भारतले नेपालमाथि १० विकेटको सहज जित निकालेको थियो ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

‘गृह प्रशासनलाई परम्परागत सुरक्षा एजेन्सीमा मात्र सीमित राखिने छैन’
मङ्गलबार २३ असार, २०८३
युएई सरकारले दियो १११ नेपाली नागरिकलाई आममाफी
मङ्गलबार २३ असार, २०८३
केही महिनाभित्रै हेटौँडा कपडा उद्योग सञ्चालनमा आउने : गौरी कुमारी
मङ्गलबार २३ असार, २०८३
प्रधानमन्त्री र एडीबी अध्यक्ष कान्दाबीच भेटवार्ता
मङ्गलबार २३ असार, २०८३
नेपाली कांग्रेस नीति प्रतिष्ठानको पाँचौं बस्दै
मङ्गलबार २३ असार, २०८३
चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा देवेन्द्र खत्री नियुक्त
मङ्गलबार २३ असार, २०८३
संखुवासभा र पाँचथरमा ओढार र खोल्सामा कसले लुकायो भरुवा बन्दुक?
मङ्गलबार २३ असार, २०८३
गर्मीयाममा स्वस्थ रहने १० प्रभावकारी उपाय
मङ्गलबार २३ असार, २०८३
अभिषेक गिरीलाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न जिल्ला अदालतको आदेश
सोमबार २२ असार, २०८३
बुढीगंगामा ‘नवप्रवर्तन प्रतियोगिता: दुनाटपरी बनाउने मेसिन प्रथम, आविष्कार केन्द्र स्थापनाको तयारी
सोमबार २२ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०