प्रदीपको जन्मदिनको अवसर पारेर ‘प्रकाश’ को फर्स्टलूक र रिलिज मिति घोषणा

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २७ फाल्गुण, २०७८
४ वर्षअघि
‘प्रकाश’

अभिनेता प्रदीप खड्काको मूख्य भूमिका रहेको फिल्म ‘प्रकाश’ को प्रदर्शन मिति घोषणा गरिएको छ ।

अभिनेता खड्काको जन्मदिनको अवसर पारेर आज निर्माण टिमले फर्स्टलुक पोस्टर सहित प्रदर्शन मिति सार्वजनिक गरेको हो ।

सार्वजनिक पोस्टरमा प्रदीप र अभिनेत्री दीया मास्केलाई भिन्न रूपमा प्रस्तुत गरिएको देख्न सकिन्छ ।

Advertisement

आउँदो भदौ १० गते फिल्म रिलिज हुने भएको छ ।

निम्न वर्गीय परिवारमा हुर्किएको एक युवकले सरकारी स्कूलको शिक्षक बन्न गर्ने सङ्घर्षमा फिल्म आधारित रहेको छ ।

त्यसबाहेक चलचित्रकाे पाेस्टर र कलाकार प्रदीप खड्काकाे पाेस्टलाई  आधार मान्ने हाे भने ‘प्रकाश’ मा कर्णालीका विषयलाई देखाइएकाे प्रस्ट हुन्छ ।

दिनेश राउतको निर्देशनमा तयार भएको फिल्ममा रेणु योगी मूख्य भुमिका निर्वाह गर्दै छिन् ।

फिल्ममा प्रकाश घिमिरे, रामबाबु रेग्मी, पवित्रा खड्का, प्रशान्त श्रेष्ठ, निरज पन्थी, गोविन्द सुनुवार, लोकेन्द्र लेखक, दीपेन्द्र शाहीलगायतका कलाकारहरूको अभिनय रहेको छ ।

विकास सुवेदीको कथा रहेको फिल्मलाई महेन्द्र अधिकारीले निर्माण गरेका हुन् ।

फिल्ममा राजेश श्रेष्ठको छायाङ्कन, जिवन थापाको सम्पादन तथा दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको सङ्गीत छ ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

देवानगञ्ज गाउँपालिकाको बजेट ५० करोड ५६ लाख रुपैयाँ
बुधबार १० असार, २०८३
ड्युटीमा खटिएका ट्राफिकले सवारी चालकसँग हात मिलाउन नपाउने
बुधबार १० असार, २०८३
प्रतिनिधिसभा बैठक सूचना टाँस गरेर स्थगित
बुधबार १० असार, २०८३
कोशी प्रदेशकी सांसद् निर्मलालाई पदमुक्त गर्ने तयारी
बुधबार १० असार, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
बुधबार १० असार, २०८३
नेपाल प्रहरीले १५ दिनमा तलब पाउने
बुधबार १० असार, २०८३
प्रदेश खारेज गर्ने रास्वपाको प्रस्तावप्रति जनमत पार्टीको विरोध
बुधबार १० असार, २०८३
कैलालीमा ठूलो परिमाणको खैरो हिरोइनसहित १० जना पक्राउ
बुधबार १० असार, २०८३
हुम्लामा जिप दुर्घटना हुँदा ४ जना घाइते
बुधबार १० असार, २०८३
चलचित्र छायांकनको आकर्षक गन्तव्य बन्दै कोशी : पर्यटन प्रवर्द्धनदेखि आर्थिक गतिविधिसम्म नयाँ सम्भावना
बुधबार १० असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०