क्यानडाविरुद्ध नेपाललाई पहिलो ओभरमा नै सफलता

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ९ फाल्गुण, २०७८
४ वर्षअघि
T20 World Cup Nepal vs Canada

आईसिसी टी२० विश्वकप ग्लोबल क्वालिफायरअन्तर्गत आफ्नो अन्तिम खेल खेल्दै गरेको नेपालले सुरुवाती सफलता हात पारेको छ ।

क्यानडाविरुद्ध अन्तिम खेल खेलिरहेको नेपाल आज सखुद नतिजा आत्मसाथ गर्न चाहन्छ ।

Advertisement

पहिलो ओभर बलिङ गर्न आएका कमलसिंह ऐरीले सुरुवातमा नै विकेट लिँदै क्यानडालाई दबाबमा राखेका थिए ।

उनले पहिलो ओभरको पाँचौँ बलमा म्याथ्यु स्पोर्सको विकेट लिएका थिए ।

तीन बलको सामना गरेका स्पोर्स शुन्य रनमा पेभिलियन फर्किए ।

क्यानडाविरुद्धको खेलमा नेपाल विजयी भए ग्लोबल क्वालिफायरको समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा समूह ‘ए’ को उप–विजेता यूएईसँग खेल्नेछ ।

दुई खेलबाट चार अङ्क बटुलेको नेपाल अपराजित रहँदै तालिकाको शीर्ष स्थानमा छ ।

नेपाललाई पछ्याउँदै समान दुई अङ्क बटुलेका क्यानडा दोस्रो र ओमान तेस्रो स्थानमा छ ।

नेपाल सम्मिलित ग्लोबल क्वालिफायरको समूह ‘ए’ को उपसमूह ‘बी’ को शीर्ष स्थानमा रहँदै आयरल्यान्ड र दोस्रो स्थानमा रहँदै यूएई सेमिफाइनलमा पुगिसकेका छन् ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

विश्वकपबाट ब्राजिल बाहिरिएसँगै नेयमारले गरे सन्न्यासको घोषणा
सोमबार २२ असार, २०८३
गर्मीयामको स्वादिलो फल आँप : स्वादसँगै स्वास्थ्यका लागि लाभदायक
सोमबार २२ असार, २०८३
एमाले कार्यदलको बैठक असार २५ गते बस्ने
आईतबार २१ असार, २०८३
ऊर्जा मन्त्रालयले सार्वजनिक गर्‍यो १०० दिनका ७५ कामको सूची
आईतबार २१ असार, २०८३
शिक्षा मन्त्रालयले सार्वजनिक गर्‍यो ४२ कामको सूची
आईतबार २१ असार, २०८३
थाइल्याण्डबाट चक्लेटको प्याकेटमा लुकाएर गाँजा ल्याउने भारतीय नागरिक पक्राउ
आईतबार २१ असार, २०८३
प्रधानमन्त्री मातहत ल्याइएको गुप्तचरलाई कानुनमा समेटिँदै
आईतबार २१ असार, २०८३
मापसे नियन्त्रण अभियान प्रभावकारी, तर सडक सुरक्षामा अझै चुनौती
आईतबार २१ असार, २०८३
आइसिसी लिग-२ क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ
आईतबार २१ असार, २०८३
‘प्रणाली सुधार्ने खालको मौद्रिक नीति ल्याउन आवश्यक छ’
आईतबार २१ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०