कमल थापाले राप्रपा छाडे, तत्काल नयाँ पार्टी नखाेल्ने

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २५ माघ, २०७८
५ वर्षअघि
कमल थापा

कमल थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट अलग भएकाे घाेषणा गरेका छन् ।

राप्रपाका निवर्तमान अध्यक्ष थापाले हेटौंडामा पत्रकार सम्मेलन गर्दै पार्टीबाट राजीनामा दिएकाे घोषणा गरेका हुन् ।

Advertisement

पार्टीभित्र देखिएकाे सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गर्दै बाँकी राजनीतिक जिवन राप्रपामा नै रहेर बिताउने आफ्नो योजना रहे पनि पार्टीले आफ्नो कुरा सुन्न छाडेपछि यस्तो अप्रिय निर्णय लिन बाध्य भएको उनले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै उनले निर्मल निवासले बारम्बार पार्टीमा हस्तक्षेप गरेको र यो राम्रो नभएको दाबी समेत गरेका छन् ।

पार्टीबाट अलग भएपनि थापाले नयाँ पार्टी खोल्नेबारे अहिलेसम्म कुनै निर्णय नभइसकेकाे बताए ।

‘यसबारे छलफल गरेर मात्रै अगाडि बढ्छाैँ’ उनले भने बताए, ‘हालसम्म त्यसबारे निर्णय गरिसकेकाे छैन।’

गत मङ्सिरमा भएको महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि कमल थापा पार्टी नेतृत्वप्रति असन्तुष्ट बनेका थिए ।

असन्तुष्ट रहेका थापाले यसअघि नै पार्टी छाड्ने र नयाँ पार्टी बनाउने चर्चा चलिरहे पनि त्यसलाई नकार्दै आइरहेका थिए ।

पार्टी छाडेकाे घाेषणा गरे लगत्तै सामाजिक सञ्जालमा आफ्नाे भनाइसहितकाे प्रेस विज्ञप्ति जारी गरेका थापाले राप्रपाका कुनै पनि साथीसँग आफ्नो कुनै वैरभाव नरहेको बताएका छन् ।

पार्टीमा रहँदा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै विज्ञप्तिकाे अन्त्यमा उनले सबैकाे भलाे हाेस् भन्ने कामना समेत गरेका छन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने

शुक्रबार ७ कार्तिक, २०८३
१५ घण्टाअघि

राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना

मङ्गलबार ४ कार्तिक, २०८३
४ दिनअघि

रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप

सोमबार ३ कार्तिक, २०८३
५ दिनअघि

बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने

आईतबार २ कार्तिक, २०८३
६ दिनअघि

दसैँको शुभकामनासँगै गोकुल बास्कोटाको राजनीतिक व्यंग्य, जीबी राईको प्रसंग पनि जोडे

आईतबार २ कार्तिक, २०८३
६ दिनअघि

दुहबीको मेयरबाट कांग्रेसको केन्द्रीय सदस्यसम्म, यस्तो छ वेद गच्छदारको राजनीतिक यात्रा

शनिवार १ कार्तिक, २०८३
७ दिनअघि
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०