सरकारकाे लक्ष्य: सन् २०२२ मा पाँच लाख पर्यटक

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २४ माघ, २०७८
५ वर्षअघि
नेपालमा पर्यटक

नेपाल सरकारले सन् २०२२ मा ५ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ ।

वसन्तकालीन पर्यटकीय सिजनलाई लक्षित गर्दै सो लक्ष्य राखिएकाे हो ।

कोभिड महामारीका कारण ठप्प बनेकाे नेपालकाे पर्यटन क्षेत्रलाई चलायमान बनाउन नेपाल सरकारले साथ दिने र पर्यटनलाई उच्च प्राथमिकतामा राख्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बताएका छन् ।

त्यसका लागि सरकारले राष्ट्रिय स्तरको पर्यटन पुनरुत्थान समिति समेत गठन गरेको छ ।

तेस्रो लहर सकिए लगत्तै सुरु हुने सन् २०२२ काे पर्यटकीय सिजनमा पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य समितिले राखेकाे छ ।

त्यस्तै, सन् २०२३ मा दश लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य राष्ट्रिय स्तरको पर्यटन पुनरुत्थान समितिले लिएकाे छ ।

गत वर्ष नेपालमा मात्र डेढ लाख पर्यटक आएका थिए जुन तीन दशकयताकै सबैभन्दा न्यून पर्यटककाे सङ्ख्या हाे ।

समितिले आयाेजना गरेकाे पहिलाे बैठकमा बाेल्दै मन्त्री आलेले काेराेनाका कारण सङ्कटमा परेकाे पर्यटन उद्याेगलाई पुनः पहिलेकै अवस्थामा फर्काउन सरकारले सक्ने सबै सहयाेग गर्ने बताए ।

छलफलमा सहभागी निजी क्षेत्रका प्रतिनिधले भने समस्यामा परेका पर्यटन व्यवसायी लक्षित राहत उपलब्ध गराउन सरकारकाे ध्यानकर्षण गराएका छन् ।

प्रकाशित समय: सोमबार २४ माघ, २०७८, २३:१६:१७

सम्बन्धित खबर

विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग

बिहिबार १८ भदौ, २०८३
१ घण्टाअघि

भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह

बिहिबार १८ भदौ, २०८३
८ घण्टाअघि

दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी

मङ्गलबार १६ भदौ, २०८३
२ दिनअघि

आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने

मङ्गलबार १६ भदौ, २०८३
२ दिनअघि

केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा

मङ्गलबार १६ भदौ, २०८३
२ दिनअघि

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
३ दिनअघि
विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग
बिहिबार १८ भदौ, २०८३
भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह
बिहिबार १८ भदौ, २०८३
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०