जब कार्टुनिस्टलाई अगाडि राखेर मन्त्रीले भने, ‘मेरो कार्टुन बनाइदिनूस्’

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ३० पुस, २०७८
५ वर्षअघि

कार्टुनिस्ट अविन श्रेष्ठलाई अगाडि राखेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले ‘मेरो कार्टुन बनाइदिन मिल्छ ?’ भनेर आग्रह गरे । मन्त्रीको आग्रह स्वीकार्दै श्रेष्ठ कार्टुन तयार गर्न थाले ।

यो दृश्य हो, नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान र नेपाल कार्टुनिस्ट क्लबले बिहीबार आयोजना गरेको प्रथम महिला क्यारिकेचर कार्यशालाको । सो कार्यक्रममा कार्टुनिस्ट श्रेष्ठले मन्त्री आलेको कार्टुन बनाएका थिए ।

Advertisement

कार्टुन बनाइरहँदा मन्त्री आलेले बीचबीचमा रमाइलो गर्थे, ‘मेरो कार्टुन बनाउन पनि सजिलै होला । पुक्क गाला र ठुलो भुँडी स्केच गरे त म बनिहाल्छु नि हैन ?’ उनले लाफिङ बुद्धको शरीरमा आफ्नो टाउको जोडिदिँदा पनि आफ्नो कार्टुन बन्छ होला भन्दै रमाइलो पनि गरे ।

कार्टुनिस्ट श्रेष्ठले १५ मिनेटमा मन्त्री आलेको कार्टुन कोरिसके । आफ्नो कार्टुन देखेर उनले प्रतिक्रिया दिए, ‘दुरुस्त बनाउनुभएछ । यो कार्टुन लैजान मिल्छ नि ?’ कार्टुनिस्ट श्रेष्ठले स्वीकृति दिएलगत्तै मन्त्री आलेले आफ्ना सहयोगीलाई आफ्नो कार्टुनलाई गाडीमा राख्न अह्राउनुभयो ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

हलभित्र फिल्म रेकर्ड नगर्न चलचित्र विकास बोर्डको आग्रह

आईतबार १७ साउन, २०८३
३ महिनाअघि

किसानको संघर्ष र युवाको भावना बोल्ने ‘फिल्म अस्त्र’को ‘कर्न बारी’ युट्युवमा

शुक्रबार ८ साउन, २०८३
३ महिनाअघि

चलचित्र छायांकनको आकर्षक गन्तव्य बन्दै कोशी : पर्यटन प्रवर्द्धनदेखि आर्थिक गतिविधिसम्म नयाँ सम्भावना

बुधबार १० असार, २०८३
४ महिनाअघि

महेश बस्नेत अतिथि बनेपछि होन्डाले कमेडी च्याम्पियन्सबाट फिर्ता लियो प्रायोजन

बुधबार १३ फाल्गुण, २०८२
८ महिनाअघि

अरिजित सिंहले चलचित्र गायनबाट सन्यास घोषणा

बिहिबार १६ माघ, २०८२
९ महिनाअघि

पब्जी ई-स्पोर्ट्सको फिनाले सम्पन्न

बुधबार ८ असोज, २०८२
१ वर्षअघि
गगन थापाले ल्याए सबैभन्दा बढी मत, कांग्रेसका टप टेनमा को–को परे?
शनिवार १ कार्तिक, २०८३
दसैँका लागि तीन दिन खुल्ने भयो तातोपानी नाका
शनिवार १ कार्तिक, २०८३
रसुवाको बाढीपीडितलाई ३ अर्बसम्म सहायता दिन जलवायु कोषको आकस्मिक बैठक बस्दै
शनिवार १ कार्तिक, २०८३
गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र जीवित कुमारीको दर्शन
शनिवार १ कार्तिक, २०८३
मधेश प्रदेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीद्वारा राजीनामा
शुक्रबार ३० असोज, २०८३
अन्तरदेशीय विद्युत् व्यापारको तयारीमा निजी कम्पनीलाई पनि अवसर
शुक्रबार ३० असोज, २०८३
व्यक्तिगत कमजोरीको दोष पार्टीलाई होइन, सम्बन्धित नेताले लिनुपर्छ : गगन थापा
शुक्रबार ३० असोज, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
शुक्रबार ३० असोज, २०८३
तिन दिनभित्र नारापास–हिल्सा सडक खुलाउँछौं : पूर्वाधारमन्त्री लम्साल
शुक्रबार ३० असोज, २०८३
सुन तोलामा १७ सय रुपैयाँले बढ्यो
शुक्रबार ३० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०