भुटानमा कोरोनाबाट एक जनाको मृत्यु भएपछि प्रधानमन्त्रीले भने : ‘गोली लागेजस्तै भयो’

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १८ माघ, २०७८
५ वर्षअघि
Bhutan Prime Minister

दक्षिण एसियाली मुलुकमध्ये भुटान कोरोना महामारीबाट कम प्रभावित राष्ट्र हो ।

भुटानमा अहिलेसम्म चार हजार ६८५ जना सङ्क्रमित भएका छन् भने चार जनाको मात्रै मृत्यु भएको छ ।
पछिल्लो शुक्रबार भुटानमा कोरोनाबाट एक जनाको मृत्यु भएको थियो ।

उनी नियमित रूपमा डायलसिस गराउँदै आएकी मिर्गौला बिरामी रहेको भुटानका प्रधानमन्त्री डाक्टर लोते छिरिङले बताएका छन् । लोतेले कोभिडका कारण जनता मर्दा गोली लागेजस्तै अनुभूति हुने जनाएका छन् ।

सामाजिक सञ्जालमा लामो सन्देश पोस्ट गर्दै प्रधानमन्त्री छिरिङले भनेका छन्, ‘महामारीविरुद्धको लडाइँकै बीच हामीले हिजो एक महत्त्वपूर्ण जीवन गुमाउएको थाहा पाउँदा गोली लागेझैं भएको छ ।

उहाँ डायलसिस गराउँदै आउनु भएकी मिर्गौला बिरामी हुनुहुन्थ्यो । एक जना प्रिय साथी गुमाउनुपर्दा पूरा देश नै दुःखी छ ।’

प्रधानमन्त्री छिरिङले अगाडि भनेका छन्, ‘कोरोना महामारीविरुद्ध एक अथक लडाइँ लड्दै हामीले प्रत्येक भुटानी नागरिकको जीवन बचाउनुपर्छ र सक्नुपर्छ ।’ भुटानमा पहिलो पटक सन् २०२० मार्चमा कोरोना पुष्टि भएको थियो ।

भुटानमा कोरोना महामारी रोकथामका लागि सरकारले प्रभावकारी कदम चालेको बताइन्छ ।

करिब आठ लाख जनसङ्ख्या भएको भुटानमा योग्यमध्ये अधिकांशले खोप लगाइसकेका छन् ।

प्रकाशित समय: मङ्गलबार १८ माघ, २०७८, १३:१९:३२

सम्बन्धित खबर

प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न

शनिवार २७ भदौ, २०८३
२ दिनअघि

एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी

शनिवार २७ भदौ, २०८३
२ दिनअघि

विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी

बिहिबार २५ भदौ, २०८३
४ दिनअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
५ दिनअघि

सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी

बुधबार २४ भदौ, २०८३
५ दिनअघि

गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग

मङ्गलबार २३ भदौ, २०८३
६ दिनअघि
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०