पहिलो डोज खोप लगाउनेले भेरोसेल नपाउने

कोभिसिल्ड/ एस्ट्राजेनिका खोप मात्रै दिइने

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ६ माघ, २०७८
४ वर्षअघि
FILE PHOTO: A woman holds a small bottle labelled with a "Coronavirus COVID-19 Vaccine" sticker and a medical syringe in this illustration taken October 30, 2020. REUTERS/Dado Ruvic/File Photo

अब कोभिड-१९ विरुद्धको पहिलो डोज खोप लगाउने नागरिकले चिनियाँ खोप भेरोसेल नपाउने भएका छन् ।

कोभिड-१९ विरुद्धको बुस्टर डोज दिन थालेपछि भेरोसेलको मौज्दात कम हुँदै गएकाले अब पहिलो डोज खोप लगाउनेले भेरोसेल खोप लगाउन नपाउने जनाएको हो ।

स्वास्थ्य सेवा विभागको बुधबारको निर्णयानुसार पहिलो खोप लगाउनेहरूलाई कोभिसिल्ड/ एस्ट्राजेनिका खोप मात्रै दिइने छ ।

विभागको परिवार कल्याण महाशाखाले सात वटै प्रदेशका स्वास्थ्य निर्देशनालय तथा स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयलाई पहिलो डोज खोप लगाउन आउने सबै नागरिकलाई कोभिसिल्ड/एस्ट्राजेनिका खोप लगाउने व्यवस्था मिलाउन भनेर निर्देशन जारी गरको छ ।

 

प्रकाशित समय: बिहिबार ६ माघ, २०७८, २१:२८:३५

सम्बन्धित खबर

जीवन विकास सामुदायिक अस्पतालमा भयो अत्याधुनिक एमआरआई र सिटी स्क्यान सेवा शुरु

शुक्रबार ८ जेठ, २०८३
३ दिनअघि

बिराट मेडिकल कलेजमा न्युरो उपचारका लागि अत्याधुनिक वार्ड र एचडीयू सेवा सुरु

शुक्रबार १ जेठ, २०८३
१ हप्ताअघि

कोशीमा २६ सयभन्दा बढी एचआईभी संक्रमित उपचारको पहुँचमा, सचेतना अझै चुनौती

शनिवार २६ ब‌ैशाख, २०८३
२ हप्ताअघि

आज देशभरका ओपिडी सञ्चालन गर्न सरकारको निर्देशन

शुक्रबार १८ ब‌ैशाख, २०८३
३ हप्ताअघि

बिराट किचनले पायो खाद्य स्वच्छता स्तरको सर्वोच्च ‘क’ वर्ग

मङ्गलबार ८ ब‌ैशाख, २०८३
१ महिनाअघि

स्वास्थ्यकर्मीको न्यूनतम तलब सुनिश्चित गर्न निजी अस्पताल–कलेजलाई मन्त्रालयको निर्देशन

शनिवार २१ चैत, २०८२
२ महिनाअघि
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश
सोमबार ११ जेठ, २०८३
न्यायाधीशको सम्पत्ति छानबिन गर्नुपर्ने सांसद् न्यौपानेको माग
सोमबार ११ जेठ, २०८३
दुर्गा प्रसाईं विरुद्ध पर्सा जिल्ला अदालतमा अभियोग पत्र दायर
सोमबार ११ जेठ, २०८३
भूमि मन्त्रालयअन्तर्गत १३ अर्बभन्दा बढी बेरुजु, फर्छ्यौट सुस्त
सोमबार ११ जेठ, २०८३
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाविरुद्धको पक्राउ पुर्जी सम्बन्धी रिट आज सुनुवाइमा
सोमबार ११ जेठ, २०८३
सर्वोच्च अदालतमा गोला प्रथाबाट पेशी तोक्ने प्रक्रिया हटाउने तयारीप्रति बार अध्यक्ष मिश्रको आपत्ति
सोमबार ११ जेठ, २०८३
भैँसी खेतमा पसेको निहुँमा दलित महिलामाथि कुटपिट
सोमबार ११ जेठ, २०८३
मोबाइल चार्ज गर्ने बहानामा बुहारीको कोठा पसेका जेठाजुलाई लाग्यो बलात्कार आरोप, ससुरा फरार
सोमबार ११ जेठ, २०८३
बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ
आईतबार १० जेठ, २०८३
‘फुटेर होइन, जुटेर नै कांग्रेस र देश बलियो हुन्छ’
आईतबार १० जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०