वृद्धालाई जबरजस्ती निकालेको भन्दै एयरलाइन्सलाई एक करोड जरिवाना

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ६ माघ, २०७८
५ वर्षअघि
अमेरिकास्थित साउथवेस्ट एयरलाइन्सविरुद्ध ६८ वर्षीय फ्लोरिडा निवासी मेडोरा क्ले रिडिङले एक करोड अमेरिकी डलर जरिवानासहित मुद्दा दायर गरेकी हुन् ।

हवाई जहाजबाट आफूलाई जबरजस्ती निकालिएको भन्दै अमेरिकामा एक वृद्धाले एयरलाइन्स कम्पनीविरुद्ध उजुरी दिएकी छिन् ।

अमेरिकास्थित साउथवेस्ट एयरलाइन्सविरुद्ध ६८ वर्षीय फ्लोरिडा निवासी मेडोरा क्ले रिडिङले एक करोड अमेरिकी डलर जरिवानासहित मुद्दा दायर गरेकी हुन् ।

Advertisement

आफूले पानी पिउन केहीबेरका लागि मात्र मास्क खोलेको भएपनि एयरलाइन्सका कर्मचारीले मास्क नै प्रयोग नगरी कुराकानीको आरोप लगाउँदै जहाजबाट ओर्लन बाध्य पारिएको वृद्धाले बताएकी छिन् ।

‘मेरो मुटुको अवस्था र ब्लड सुगरको मात्रा कम रहेकाले शरीरलाई पानीको आवश्यकता परिरहन्छ’ अदालतमा बयान दिँदै उनले भनेकी छिन्, ‘सबै कारण खुलाएर मेरो स्वास्थ्य अवस्थाको रिपोर्ट देखाउँदा पनि एयरलाइन्सका कर्मचारीले मलाई जबरजस्ती प्लेनबाट ओर्लन बाध्य पारे ।’

रिडिङका अनुसार उनी जनवरी ७ तारिखमा वासिङ्गटन डि.सीबाट फ्लोरिडा आउन जहाज चढेकी थिइन् ।

अदालतले एयरलाइन्सलाई दोषी देखाउँदै एक करोड अमेरिकी डलर क्षतिपूर्ति रिडिङलाई दिन आदेश दिए पनि हालसम्म साउथवेस्ट एयरलाइन्सले आफ्नो धारणा सार्वजनिक गरेको छैन ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन काठमाडौंमा हुने

सोमबार २६ असोज, २०८३
३१ minutes

महामन्त्रीमा पराजित घिमिरेको प्रतिक्रिया : हार–जित स्वाभाविक, राजनीतिक यात्रा जारी रहने

सोमबार २६ असोज, २०८३
५८ minutes

भसभसे पहिरोले बागलुङ–बेनी सडक अस्तव्यस्त, घण्टौँ जाममा यात्रु

सोमबार २६ असोज, २०८३
२ घण्टाअघि

ट्रम्पले केटी जकारियालाई बनाए ह्वाइट हाउसको नयाँ प्रेस सचिव

सोमबार २६ असोज, २०८३
२ घण्टाअघि

चार प्रस्तावित राजदूतको नियुक्तिअघि संसदीय समितिमा सुनुवाइ हुँदै

सोमबार २६ असोज, २०८३
२ घण्टाअघि

कांग्रेस इतर समूहको विराटनगर सभापतिमा रिचर्ड गौतम सर्वसम्मत

आईतबार २५ असोज, २०८३
१७ घण्टाअघि
प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन काठमाडौंमा हुने
सोमबार २६ असोज, २०८३
महामन्त्रीमा पराजित घिमिरेको प्रतिक्रिया : हार–जित स्वाभाविक, राजनीतिक यात्रा जारी रहने
सोमबार २६ असोज, २०८३
भसभसे पहिरोले बागलुङ–बेनी सडक अस्तव्यस्त, घण्टौँ जाममा यात्रु
सोमबार २६ असोज, २०८३
ट्रम्पले केटी जकारियालाई बनाए ह्वाइट हाउसको नयाँ प्रेस सचिव
सोमबार २६ असोज, २०८३
चार प्रस्तावित राजदूतको नियुक्तिअघि संसदीय समितिमा सुनुवाइ हुँदै
सोमबार २६ असोज, २०८३
कांग्रेस इतर समूहको विराटनगर सभापतिमा रिचर्ड गौतम सर्वसम्मत
आईतबार २५ असोज, २०८३
बूढीगण्डकी बाढीपछि ओलीको आग्रह– ‘सरकार फराकिलो मनका साथ उद्धारमा जुटोस्’
आईतबार २५ असोज, २०८३
कांग्रेस महामन्त्रीमा सुनील शर्माको मत बढ्दै, दोस्रो स्थानका राणासँग नजिक
आईतबार २५ असोज, २०८३
क्यानडाविरुद्ध रोहित पौडेलको शतक
आईतबार २५ असोज, २०८३
बूढीगण्डकी बाढीपछि झलनाथ खनालको आग्रह : उद्धार र जीवनरक्षामा जुट्न निर्देशन
आईतबार २५ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०