नेपाली बजारमा ५० मेगापिक्सेल सेल्फी क्यामेरा भएको ‘भिभो भी-२३ ई’

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ३ माघ, २०७८
४ वर्षअघि

भिभोको ‘भी-२३ ई’ नेपाली बजारमा भित्रिएको छ ।

कम्पनीले आधिकारिक रूपमा भने आउँदो मङ्गलबार सार्वजनिक गर्न यो स्मार्टफोनको प्रि–अर्डर आइतबारदेखि खुला गरेको छ ।

Advertisement

मिडियाटेक हेलियो जी-९६ फोरजी चिपसेटबाट सञ्चालित यो फोनमा ६० हर्जको रिफ्रेस रेटसहित ६.४४ इन्चको एमोलेड फुलएचडी प्लस डिस्प्ले रहेको छ ।

यो फोनको पछाडि ६४ मेगापिक्सेलको मुख्यसेन्सरसहित ट्रिपल क्यामेरा सेटअप छ भने फोनको अगाडि वाटर ड्रप नचसहित ५० मेगापिक्सेलको सेल्फी क्यामेरा छ ।

ग्राहकले यो फोन १२८ जिबी र २५६ जिबी स्टोरेज भेरियन्टमा खरिद गर्न सक्नेछन् जसको र्‍याम ८ जीबी हुनेछ ।

४४ वाटको चार्जिङ सपोर्ट भएको यस फोनको ब्याट्री ४०५० एमएएच क्षमताको छ । नेपाली बजारमा यसको मूल्य २५६ जीबी स्टोरेजको ४४,९९९ रुपैयाँ र २५६ जिबी स्टोरेजको ४९,९९९ रूपैयाँ रहने बताइएको छ ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०
हुम्लामा जिप दुर्घटना हुँदा ४ जना घाइते
बुधबार १० असार, २०८३
चलचित्र छायांकनको आकर्षक गन्तव्य बन्दै कोशी : पर्यटन प्रवर्द्धनदेखि आर्थिक गतिविधिसम्म नयाँ सम्भावना
बुधबार १० असार, २०८३
कांग्रेसको क्रियाशील सदस्यता सम्बन्धी फेरि नयाँ तालिका
बुधबार १० असार, २०८३
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
बुधबार १० असार, २०८३
बाँदर धपाउन रूपाकोटका हरेक टोलमा ‘बाली हेरालु’ राखिने
बुधबार १० असार, २०८३
घानाले गोलरहित बराबरीमा रोक्यो इंग्ल्यान्डलाई, चलेन ह्यारी केनको जादू
बुधबार १० असार, २०८३
विराटनगरको परोपकार घाटमा अश्लील हर्कत गर्ने चार जना पक्राउ
बुधबार १० असार, २०८३
उज्वेकिस्तानमाथि पोर्चुगलको शानदार जित, रोनाल्डोको रेकर्ड नै रेकर्ड
बुधबार १० असार, २०८३
लागूऔषधसहित दुई जना नियन्त्रणमा
मङ्गलबार ९ असार, २०८३
एमाले संसदीय दलको बैठक जारी
मङ्गलबार ९ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०