के भारतमा सफल हाेला त नेटफ्लिक्सको नयाँ प्लान ‘मोबाइल–ओन्ली’ ?

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ३ माघ, २०७८
५ वर्षअघि

भारतीय प्रयोगकर्तालाई लक्षित गर्दै नेटफ्लिक्सले ‘मोबाइल–ओन्ली’ प्लान लन्च गरेको छ ।

नेटफ्लिक्सले भारतमा ल्याएको नयाँ योजना अनुसार प्रति महिना भारु एक सय ९९ रुपैयाँमा ‘मोबाइल ओन्ली’ प्लान प्रयाेग गर्न सकिन्छ ।

सेक्रेड गेम, चपस्टिक, लस्ट स्टोरिज जस्ता चचिर्त हिन्दी ओरिजिनल सिरिज निर्माण गरिसकेकाे नेटफ्लिक्सले अमेरिकामा हजारौँ सब्सक्राइबर गुमाइसकेको छ ।

त्यसैले नेटफ्लिक्सकाे भारत लक्षित याेजना आउनुले उ आफ्नो आर्थिक अवस्था सुधार गर्न चाहन्छ भन्ने तर्कमा बल पुर्याउँछ । नयाँ र माैलक सामग्रीकाे ठूलाे खपत हुने बजारका रूपमा भारतलाई परिभाषित गरेकाे नेटफ्लिक्सले त्यस्ता क्षेत्रमा पकड बनाउन चाहन्छ जहाँ उच्च गतिकाे ब्राेडब्यान्ड इन्टरनेट र केबल टिभी छैन तर सबैकाे हातमा स्मार्टफाेन छ ।

त्यसका लागि नेटफ्लिक्सले स्थान पहिचान गरिसकेकाे बताइएकाे छ । धेरै सम्भावना र अधिक जनसङ्ख्या भए पनि छनाेट गरिएका क्षेत्रका मानिस नेटफ्लिक्सकाे सब्सक्राइबर बन्छन् कि बन्दैनन भन्ने ठूलाे चुनाैती छ ।

त्यसबाहेक भारतीय दुई ठूला ओटीटी प्लेटफर्म हटस्टार र अमेजोन प्राइम टाउकाे दुखाइ बन्न सक्छन् ।

प्रकाशित समय: सोमबार ३ माघ, २०७८, १९:१३:५१

सम्बन्धित खबर

ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित

सोमबार २२ भदौ, २०८३
१ हप्ताअघि

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
२ हप्ताअघि

हलभित्र फिल्म रेकर्ड नगर्न चलचित्र विकास बोर्डको आग्रह

आईतबार १७ साउन, २०८३
१ महिनाअघि

किसानको संघर्ष र युवाको भावना बोल्ने ‘फिल्म अस्त्र’को ‘कर्न बारी’ युट्युवमा

शुक्रबार ८ साउन, २०८३
२ महिनाअघि

इरानविरुद्ध युद्ध थप चर्काउने तयारीमा ट्रम्प, इजरायलमा थप दर्जनौं रिफ्युलिङ विमान पठाइँदै

शनिवार २ साउन, २०८३
२ महिनाअघि

बैंककको बारमा भीषण आगलागी हुँदा २७ जनाको मृत्यु

सोमबार २९ असार, २०८३
२ महिनाअघि
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०