दरबार हत्याकाण्डबारे दुर्गा प्रसाईँको विवादास्पद अभिव्यक्ति : राजा हटाउन राजेन्द्र लिङ्देल समेत लागे 

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ३१ जेठ, २०८३
५ महिनाअघि

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले नारायणहिटी राजदरबार हत्याकाण्डबारे विवादास्पद अभिव्यक्ति दिएका छन्। आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले तत्कालीन राजा वीरेन्द्रसहित राजपरिवारको हत्यामा अन्तर्राष्ट्रिय शक्तिहरूको संलग्नता रहेको दाबी गरेका हुन्।

प्रसाईँले राजदरबार हत्याकाण्डको विषयमा पुनः अनुसन्धान हुनुपर्ने माग गर्दै घटनाको वास्तविकता सार्वजनिक गर्न सरकारसँग आग्रह गरे। उनले केही विदेशी संस्था तथा शक्तिहरूको प्रभावमा नेपालमा राजसंस्था र हिन्दुराष्ट्र समाप्त पारिएको आरोप समेत लगाए।

Advertisement

पत्रकार सम्मेलनमा उनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनमाथि पनि टिप्पणी गर्दै विभिन्न राजनीतिक परिवर्तनमा भूमिका खेलेको आरोप लगाए। यस्तै, देशका प्रमुख राजनीतिक नेताहरूमाथि राष्ट्रिय हितविपरीत गतिविधिमा संलग्न रहेको आरोप लगाउँदै कडा आलोचना गरे।

नेपाल–भारत सीमा विवाद र समसामयिक राजनीतिक विषयमा धारणा राख्दै प्रसाईँले सरकारले राजदरबार हत्याकाण्ड अनुसन्धानको विषयलाई जनताको ध्यान अन्यत्र मोड्न प्रयोग गरिरहेको दाबी गरे।

प्रसाईँले राजसंस्था पुनर्स्थापनाको विषयमा समेत धारणा व्यक्त गर्दै राजसंस्था अन्त्य गराउन भूमिका खेलेका शक्तिहरूमाथि निर्भर रहेर राजसंस्था पुनर्स्थापना सम्भव नहुने बताए।

उनका अभिव्यक्तिहरू सार्वजनिक भएपछि सामाजिक सञ्जाल तथा राजनीतिक वृत्तमा विभिन्न प्रतिक्रिया देखिन थालेका छन्। प्रसाईँले लगाएका आरोपबारे सम्बन्धित पक्षबाट भने तत्काल कुनै प्रतिक्रिया आएको छैन।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

अर्थमन्त्री स्वर्णिम वाग्लेलाई बर्खास्त गर्न गोकुल बाँस्कोटाको माग

बुधबार १२ कार्तिक, २०८३
८ घण्टाअघि

नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने

शुक्रबार ७ कार्तिक, २०८३
५ दिनअघि

राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना

मङ्गलबार ४ कार्तिक, २०८३
१ हप्ताअघि

रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप

सोमबार ३ कार्तिक, २०८३
१ हप्ताअघि

बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने

आईतबार २ कार्तिक, २०८३
१ हप्ताअघि

दसैँको शुभकामनासँगै गोकुल बास्कोटाको राजनीतिक व्यंग्य, जीबी राईको प्रसंग पनि जोडे

आईतबार २ कार्तिक, २०८३
२ हप्ताअघि
चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा, तीन प्रदेशका हिमाली क्षेत्रमा रेड अलर्ट
बुधबार १२ कार्तिक, २०८३
अर्थमन्त्री स्वर्णिम वाग्लेलाई बर्खास्त गर्न गोकुल बाँस्कोटाको माग
बुधबार १२ कार्तिक, २०८३
राष्ट्रिय टोलीमा बोलाइएपछि पाकिस्तान फर्किँदै साहिबजादा फरहान
सोमबार १० कार्तिक, २०८३
Vitamin a
कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
सोमबार १० कार्तिक, २०८३
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०