बिराट मेडिकल कलेजमा न्युरो उपचारका लागि अत्याधुनिक वार्ड र एचडीयू सेवा सुरु

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १ जेठ, २०८३
४ महिनाअघि

विराटनगर । बिराट मेडिकल कलेज टिचिङ अस्पतालले आफ्नो स्वास्थ्य सेवालाई अझ गुणस्तरीय, प्रभावकारी तथा विशिष्टीकृत बनाउने उद्देश्यका साथ न्युरो मेडिसिन तथा न्यूरो सर्जरी विभागका लागि छुट्टाछुट्टै अत्याधुनिक वार्ड र एचडीयू (High Dependency Unit) सञ्चालनमा ल्याएको छ।

अस्पताल प्रशासनका अनुसार न्युरो मेडिसिन विभागका लागि पुरानो भवन (Block A) को पाँचौं तल्लामा २४ बेड क्षमताको छुट्टै वार्ड तथा ११ बेडको एचडीयू सञ्चालनमा ल्याइएको हो। त्यसैगरी, न्यूरो सर्जरी विभागका लागि नयाँ भवन (Block B) को पाँचौं तल्लामा २४ बेड क्षमताको छुट्टै वार्ड र ११ बेडको एचडीयू सेवा सुरु गरिएको अस्पतालले जनाएको छ।

अस्पतालले न्युरोलोजिकल तथा न्यूरोसर्जिकल समस्याबाट पीडित बिरामीहरूलाई अझ व्यवस्थित, सुरक्षित र विशेषज्ञ सेवामार्फत उपचार प्रदान गर्ने उद्देश्यले यी सेवाहरू विस्तार गरिएको जनाएको छ। नयाँ संरचना र आधुनिक उपकरणसहित सञ्चालनमा आएको वार्ड तथा एचडीयूले गम्भीर अवस्थाका बिरामीहरूको निगरानी र उपचारलाई थप प्रभावकारी बनाउने विश्वास अस्पतालले लिएको छ।

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलले पछिल्लो समय विभिन्न विशेषज्ञ सेवाहरू विस्तार गर्दै बिरामीलाई सहज, आधुनिक र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने दिशामा निरन्तर काम गर्दै आएको छ।

प्रकाशित समय: शुक्रबार १ जेठ, २०८३, १८:२५:०९

सम्बन्धित खबर

अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो

शुक्रबार १९ भदौ, २०८३
१ दिनअघि

विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग

बिहिबार १८ भदौ, २०८३
२ दिनअघि

भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह

बिहिबार १८ भदौ, २०८३
३ दिनअघि

दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी

मङ्गलबार १६ भदौ, २०८३
४ दिनअघि

आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने

मङ्गलबार १६ भदौ, २०८३
५ दिनअघि

केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा

मङ्गलबार १६ भदौ, २०८३
५ दिनअघि
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग
बिहिबार १८ भदौ, २०८३
भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह
बिहिबार १८ भदौ, २०८३
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०