ई–बिडिङ प्रकरण : नासु दिवाकर देउजा कारागार चलान, विक्रम पाण्डेसहित ११ जना धरौटीमा रिहा

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ३१ ब‌ैशाख, २०८३
१ घण्टाअघि

काठमाडौं । ई–बिडिङ प्रकरणमा मुद्दा चलाइएका सरकारी कर्मचारी तथा कम्प्युटर अपरेटर नासु दिवाकर देउजालाई अदालतले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ।

यसै प्रकरणमा विक्रम पाण्डे सहित ११ जनालाई भने धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ।

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (CIB)ले ई–बिडिङ अनियमितता प्रकरणमा कुल २२ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। तीमध्ये १० जना अझै फरार रहेको बताइएको छ।

प्रकाशित समय: बिहिबार ३१ ब‌ैशाख, २०८३, १८:४८:५१
ई–बिडिङ प्रकरण : नासु दिवाकर देउजा कारागार चलान, विक्रम पाण्डेसहित ११ जना धरौटीमा रिहा
बिहिबार ३१ ब‌ैशाख, २०८३
एमाले सांसद राजेन्द्रकुमार राईको माग– गाँजा खेतीलाई वैधानिकता दिइयोस्
बिहिबार ३१ ब‌ैशाख, २०८३
त्रिविको निमित्त उपकुलपतिमा सुशील बज्राचार्य
बिहिबार ३१ ब‌ैशाख, २०८३
‘संविधान रगत र पसिनाले लेखिएको साझा सहमति हो’
बिहिबार ३१ ब‌ैशाख, २०८३
प्रधानमन्त्री शाहविनै भइरहेको छ नीति तथा कार्यक्रममाथिको छलफल
बिहिबार ३१ ब‌ैशाख, २०८३
एमाले सांसद्को प्रश्न-सरकारले कुन शासन प्रणाली अवलम्बन गरिरहेको छ ?
बिहिबार ३१ ब‌ैशाख, २०८३
प्रतिनिधिसभाका नवनियुक्त सचिव अधिकारीले लिए शपथ
बिहिबार ३१ ब‌ैशाख, २०८३
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
बिहिबार ३१ ब‌ैशाख, २०८३
एमालेले बोलायो सचिवालय बैठक
बिहिबार ३१ ब‌ैशाख, २०८३
बेइजिङमा डोनाल्ड ट्रम्प र सी चिनफिङबीच भेटवार्ता हुँदै
बिहिबार ३१ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०