सीमा क्षेत्रमा तस्करी रोक्न सरकार कडा, जनजीवन र व्यापारबीच सन्तुलन खोजिँदै : रवि लामिछाने

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २० ब‌ैशाख, २०८३
५ महिनाअघि

काठमाडौं । रवि लामिछानेले सीमा क्षेत्रमा बढ्दो तस्करी नियन्त्रण गर्न सरकारले कडाइ गरेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति समेत रहेका उनले हाल देखिएको असन्तुष्टिलाई तस्करी नियन्त्रणका प्रयाससँग जोडेर हेर्नुपर्ने बताए।

आइतबार निजी क्षेत्रसँगको संवादमा उनले सीमा क्षेत्रमा बसोवास गर्ने नागरिकहरूको जीवनशैली नै सीमापार आवतजावतमा आधारित भए पनि खुला तस्करीलाई राज्यले बेवास्ता गर्न नसक्ने स्पष्ट पारे।

Advertisement

“सीमा क्षेत्रका मानिसहरू वारिपारि गएर सस्तो बजारबाट किनमेल गरेर जीवन चलाउँछन्,” उनले भने, “तर सँगै यहाँका व्यवसायीहरूको संरक्षण पनि आवश्यक छ। उपभोक्ता र व्यवसायी दुवै पक्षलाई ध्यानमा राखेर नीति बनाइनुपर्छ।”

लामिछानेले सीमा क्षेत्र संवेदनशील भएकाले हालको कडाइलाई पुनर्विचार गर्ने तयारी भइरहेको पनि बताए। उनका अनुसार सरकारको लक्ष्य एकातर्फ तस्करी नियन्त्रण गर्नु हो भने अर्कोतर्फ जनजीवन सहज बनाउनु पनि हो।

“हाम्रा उद्यमी–व्यवसायीको उन्नति र उपभोक्ताको सहज जीवनबीच सन्तुलन कायम गर्न केही समय लाग्न सक्छ,” उनले भने, “यसलाई अन्यथा रूपमा नलिन आग्रह गर्छौं।”


प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०