गगन थापा आज विराटनगरमा, कांग्रेसको रणनीति बैठकमा सम्बोधन गर्ने

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ९ ब‌ैशाख, २०८३
६ महिनाअघि
Photo: Naresh Shrestha/ THT

विराटनगर – नेपाली कांग्रेसले कोशी प्रदेश स्तरको निर्वाचन समीक्षा कार्यक्रम आज विराटनगरमा आयोजना गर्दैछ।

पार्टीको सङ्गठनलाई थप सुदृढ बनाउने, हालैका निर्वाचनको परिणामको विश्लेषण गर्ने र आगामी राजनीतिक दिशा तय गर्ने उद्देश्यले कार्यक्रम तय गरिएको हो।

Advertisement

कार्यक्रममा पार्टीका केन्द्रीय सभापति गगन कुमार थापा ले सम्बोधन गर्नेछन्। यसका लागि सभापति थापा आज विराटनगर पुग्ने कार्यक्रम छ।

समीक्षा कार्यक्रममा कोशी प्रदेशका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश कार्यसमिति, सङ्घीय तथा प्रदेश सांसददेखि जिल्ला र क्षेत्रीय तहका सभापतिहरूको उल्लेख्य सहभागिता रहनेछ। साथै अघिल्लो निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ उम्मेदवार बनेकाहरू पनि सहभागी हुनेछन्।

यसअघि नेपाली कांग्रेस ले गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, बागमती प्रदेश र मधेश प्रदेश मा यस्तै कार्यक्रम सम्पन्न गरिसकेको छ भने आज कोशीमा पनि समीक्षा प्रक्रिया अघि बढाइएको हो।

पार्टी नेतृत्वले यस कार्यक्रममार्फत स्थानीय तहदेखि प्रदेश तहसम्मको सङ्गठनको अवस्था, चुनावी नतिजा, कमजोरी र सुधारका सम्भावनाबारे प्रत्यक्ष सुझाव संकलन गर्ने लक्ष्य राखेको छ। साथै आगामी रणनीति, सङ्गठन विस्तार, क्रियाशील सदस्यता वृद्धि र १५औँ महाधिवेशनको तयारीजस्ता विषयमा समेत गहन छलफल हुने बताइएको छ।

कांग्रेसका सहमहामन्त्री डिला संग्रौलाका अनुसार कोशी प्रदेशको नेतृत्व व्यवस्थापन र सङ्गठन सुदृढीकरणका मुद्दा बैठकका मुख्य एजेन्डा रहनेछन्।

पार्टीले यस्ता समीक्षा कार्यक्रमलाई केवल हार–जीतको मूल्याङ्कनमा सीमित नराखी, व्यापक रूपमा सङ्गठन पुनर्जीवन अभियानका रूपमा अघि बढाएको जनाएको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने

शुक्रबार ७ कार्तिक, २०८३
५ दिनअघि

राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना

मङ्गलबार ४ कार्तिक, २०८३
१ हप्ताअघि

रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप

सोमबार ३ कार्तिक, २०८३
१ हप्ताअघि

बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने

आईतबार २ कार्तिक, २०८३
१ हप्ताअघि

दसैँको शुभकामनासँगै गोकुल बास्कोटाको राजनीतिक व्यंग्य, जीबी राईको प्रसंग पनि जोडे

आईतबार २ कार्तिक, २०८३
१ हप्ताअघि

दुहबीको मेयरबाट कांग्रेसको केन्द्रीय सदस्यसम्म, यस्तो छ वेद गच्छदारको राजनीतिक यात्रा

शनिवार १ कार्तिक, २०८३
२ हप्ताअघि
राष्ट्रिय टोलीमा बोलाइएपछि पाकिस्तान फर्किँदै साहिबजादा फरहान
सोमबार १० कार्तिक, २०८३
Vitamin a
कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
सोमबार १० कार्तिक, २०८३
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०