विश्वका २५ प्रभावशाली  नेताहरूको सूचीमा बालेन, डोनाल्ड ट्रम्पदेखि सी चिनफिङ सम्म समावेश

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ३ ब‌ैशाख, २०८३
६ महिनाअघि

काठमाडौं । नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) अमेरिकाको प्रतिष्ठित टाइम म्यागेजिनको सन् २०२६ का १०० प्रभावशाली व्यक्तिको सूचीमा परेका छन्।

यस वर्षको सूचीमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पदेखि चीनका राष्ट्रपति सी चिनफिङ सम्म समावेश छन्। नेताहरूको सूचीमा विश्वभरका २५ जना परेका छन्।

Advertisement

३५ वर्षीय शाह फागुन २१ मा सम्पन्न निर्वाचनमा ऐतिहासिक जित हासिल गर्दै प्रधानमन्त्री बनेका थिए। युवापुस्ताको व्यापक समर्थन र अघिल्लो वर्षको जनआन्दोलनको प्रभावले उनको उदय सम्भव भएको टाइमले विश्लेषण गरेको छ।

टाइमका एडिटर-एट-लार्ज चार्ली क्याम्पबेल ले लेखेको प्रोफाइलमा शाहको उदयलाई युवाहरूको राजनीतिक परिवर्तनको लहरका रूपमा चित्रण गरिएको छ। परम्परागत र वंशवादी राजनीतिप्रति असन्तुष्ट जनताको समर्थनले उनलाई राष्ट्रिय नेतृत्वमा पुर्‍याएको उल्लेख गरिएको छ।

राजनीतिमा प्रवेश गर्नुअघि हिप–हप कलाकारका रूपमा चिनिएका शाहले काठमाडौँ महानगरपालिका का मेयर हुँदा फोहोर व्यवस्थापन, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन महत्वपूर्ण पहल गरेका थिए। यही कार्यशैलीले उनलाई राष्ट्रिय स्तरमा लोकप्रिय बनाएको उल्लेख छ।

शाह आफ्नो स्पष्ट र कडा अभिव्यक्तिका कारण पनि चर्चित छन्। उनले भ्रष्टाचारविरुद्ध खुलेर आवाज उठाउँदै आएका छन्। संगीत पृष्ठभूमिका कारण उनी युवामाझ विशेष प्रभावशाली मानिन्छन्।

यद्यपि, स्थानीय तहमा हासिल गरेको सफलता राष्ट्रिय स्तरमा दोहोर्‍याउन सक्ने वा नसक्ने भन्ने प्रश्न अझै कायम छ। आर्थिक असमानता, गरिबी र संस्थागत भ्रष्टाचारजस्ता चुनौतीबीच उनको नेतृत्व कत्तिको प्रभावकारी हुन्छ भन्नेमा सबैको ध्यान केन्द्रित भएको टाइमले उल्लेख गरेको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण
मङ्गलबार २० असोज, २०८३
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०