नेप्सेमा पहिरो: एक सातामै ९.५९% गिरावट, ४.५ खर्ब सम्पत्ति गुम्यो

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २३ चैत, २०८२
६ महिनाअघि

काठमाडौं – नयाँ सरकार गठन भएयता नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक तीव्र रूपमा घट्दै ९.५९ प्रतिशत अर्थात् २८४ अंकले झरेर २६७६ बिन्दुमा पुगेको छ।

यस अवधिमा लगानीकर्ताको कुल सम्पत्ति मूल्य करिब ४ खर्ब ५० अर्ब रुपैयाँले घटेको छ। सरकार गठनअघि २९६० अंकमा रहेको बजार अहिले लगातार ओरालो लाग्दै आएको छ भने बजार पूँजीकरण ५० खर्बबाट घटेर ४५ खर्ब ५० अर्बमा झरेको छ।

Advertisement

आइतबार मात्रै नेप्से ३.७९ प्रतिशत (१०५ अंक) ले घट्दा बजारमा थप त्रास देखिएको छ। ठूलो गिरावटका कारण धेरै लगानीकर्ता नोक्सानीमै सेयर बेच्न बाध्य भएका छन्।

विशेषगरी सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा ठूला व्यवसायीमाथि भइरहेको धरपकडले बजारमा मनोवैज्ञानिक असर परेको विश्लेषण गरिएको छ। स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष नरेन्द्र सिजापति का अनुसार ठूला लगानीकर्ताले सेयर बिक्री बढाउँदा बजार थप दबाबमा परेको हो।

त्यस्तै, सागर ढकाल ले बजारमा डर र अफवाह फैलिँदा अस्वाभाविक गिरावट आएको बताएका छन्। “मनोविज्ञानकै आधारमा बजार चलेकोले अहिलेको गिरावट अस्वाभाविक देखिन्छ,” उनले भने।

यद्यपि, अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकार पूँजीबजारप्रति नकारात्मक नभएको र पारदर्शिता तथा सुशासनमा जोड दिँदै सुधारका काम अघि बढाइने बताएका छन्।

बजारका जानकारहरूका अनुसार हालको गिरावट छोटो अवधिको मनोवैज्ञानिक प्रभाव हुनसक्ने र सुधारका कदमसँगै बजारले पुनः सकारात्मक लय समात्ने सम्भावना रहेको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

बिहिबार २९ असोज, २०८३
१४ घण्टाअघि

पूर्वाधारमा लगानी जुटाउन सरकारको नयाँ योजना, एक खर्बको कोष बनाइँदै

मङ्गलबार २७ असोज, २०८३
३ दिनअघि

सुनको मूल्य तोलामा २ हजार २०० रुपैयाँले घट्यो

मङ्गलबार २७ असोज, २०८३
३ दिनअघि

घटस्थापनाको दिन सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

आईतबार २५ असोज, २०८३
५ दिनअघि

नेपाल टेलिकमको दसैंतिहार अफर : ४९९ रुपैयाँमा दैनिक ५ जीबी डाटा

शनिवार २४ असोज, २०८३
६ दिनअघि

लगानी बोर्डको बैठकले गर्यो दुई जलविद्युत् आयोजनाको २१ अर्बभन्दा बढी लगानी स्वीकृत

शुक्रबार २३ असोज, २०८३
७ दिनअघि
करदाता प्रोत्साहन उपहार कार्यक्रम :असोज ३१ गतेभित्र बिल प्रविष्टि गर्न उपभोक्तालाई आह्वान
बिहिबार २९ असोज, २०८३
पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह
बिहिबार २९ असोज, २०८३
राठी केबल्समा करिब १० करोड रुपैयाँ लगानी गर्दै एनआरएन इन्फ्रास्ट्रक्चर
बिहिबार २९ असोज, २०८३
बिर्तामोडमा १०९ किलो अखाद्य माछा र मासु बरामद गरी नष्ट
बिहिबार २९ असोज, २०८३
न्यायाधीश रणबहादुर बम हत्या प्रकरणमा जन्मकैद सजाय पाएका बाबु थापा पक्राउ
बिहिबार २९ असोज, २०८३
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने- ट्रम्पबाट धोका भयो
बिहिबार २९ असोज, २०८३
चार प्रदेशका पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
बिहिबार २९ असोज, २०८३
गण्डकी सरकार विस्तारमा अन्योल, तीन मन्त्रालय डेढ महिनादेखि मन्त्रीविहीन
बिहिबार २९ असोज, २०८३
जाजरकोटमा जिप ३०० मिटर तल खस्यो, चालकसहित दुई जनाको मृत्यु
बिहिबार २९ असोज, २०८३
ट्रम्पको रुससँगको इन्धन सम्झौताले जेलेन्स्की असन्तुष्ट, अमेरिकी सहयोगप्रति युक्रेनको चिन्ता
बिहिबार २९ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०