कांग्रेस केन्द्रीय समिति बैठक आज पनि, ११ प्रस्तावमा छलफल जारी

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ११ चैत, २०८२
६ महिनाअघि

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ। बैठक बिहान ११ बजे बिपी स्मृति भवन स्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने कार्यवाहक मुख्यसचिव दुलाल ले जानकारी दिए।

मंगलबारदेखि सुरु भएको बैठकमा विभिन्न ११ प्रस्तावमाथि छलफल भइरहेको छ। बैठक गगनकुमार थापा को सभापतित्वमा सुरु भएको हो भने महामन्त्री प्रदीप पौडेल ले प्रस्तावहरू प्रस्तुत गरेका थिए।

Advertisement

बैठकमा समसामयिक राजनीतिक अवस्था, सुशासन स्थापना, संविधान संशोधनका लागि अध्ययन समिति गठन, पार्टीको १५औँ महाधिवेशनको कार्यतालिका तथा केन्द्रीय निर्वाचन समिति गठनलगायत विषयमा छलफल भइरहेको छ।

यसैगरी, प्रतिनिधिसभा सदस्यहरूको अभिमुखीकरण, क्रियाशील सदस्यता वितरण, प्रदेश तथा स्थानीय सरकारको समीक्षा, भ्रातृ संस्था व्यवस्थापन र केन्द्रीय लेखा समिति गठनजस्ता विषयमा पनि छलफल भएको जनाइएको छ।

मंगलबारको बैठकमा केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा राखेका थिए भने आजको बैठकमा बाँकी सदस्यहरूले आफ्नो विचार प्रस्तुत गर्नेछन्।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०