महावीर पुनले बुझाए चुनावी खर्च विवरण, २८ लाखभन्दा बढी खर्च

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २९ फाल्गुण, २०८२
७ महिनाअघि

म्याग्दी — म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका महावीर पुनले आफ्नो चुनावी खर्च विवरण बुझाएका छन्।

पुनले बिहीबार जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा चुनावी खर्च विवरण पेस गरेका हुन्। निर्वाचन आयोगमा बुझाइएको विवरणअनुसार उनले निर्वाचनमा कुल २८ लाख ६८ हजार ८६८ रुपैयाँ खर्च गरेका छन्।

Advertisement

विवरणअनुसार मनोनयन दर्तामा १० हजार, मतदाता नामावली खरिदमा ३ हजार, प्रचारप्रसार सामग्री खरिदमा २ लाख ९० हजार ५७५, यातायात तथा मर्मत खर्चमा ६ लाख ६० हजार ९९८, चालक ज्यालामा १ लाख ४० हजार रुपैयाँ खर्च भएको उल्लेख छ।

त्यस्तै होटल बास तथा खाना खर्चमा १३ लाख ७ हजार ६१९, डिजेल खर्चमा ३ लाख ६० हजार ४९९, स्टेशनरीमा २५ हजार ३०० र विविध शीर्षकमा ७० हजार ८७७ रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरिएको छ।

हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पुन १४ हजार ९३१ मतान्तरले विजयी भएका थिए। उनले २२ हजार ८५० मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठले ७ हजार ९१२ मत प्राप्त गरेका थिए।

निर्वाचन सम्पन्न भएको ३५ दिनभित्र उम्मेदवारहरूले आफ्नो चुनावी खर्च विवरण निर्वाचन आयोगमा बुझाउनुपर्ने कानुनी व्यवस्था रहेको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०