समानुपातिक सिटमा रोइलो गर्नेहरूलाई पार्टीबाट निष्कासन गर्ने हर्क साम्पाङको चेतावनी

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २९ फाल्गुण, २०८२
७ महिनाअघि

काठमाडौं — हर्क साम्पाङ ले समानुपातिक सिटको विषयलाई लिएर असन्तुष्टि जनाउने नेता तथा कार्यकर्तालाई पार्टीबाटै निष्कासन गर्ने चेतावनी दिएका छन्।

श्रम संस्कृति पार्टी का अध्यक्ष साम्पाङले बिहीबार सामाजिक सञ्जालमार्फत असन्तुष्ट पक्षलाई लक्षित गर्दै यस्तो चेतावनी दिएका हुन्। समानुपातिक सिटको विषयमा भइरहेको आलोचना सीमा नाघेको भन्दै उनले अब कारबाहीको कदम चाल्ने संकेत दिएका छन्।

Advertisement

साम्पाङले लेखेका छन्, “अब उप्रान्त समानुपातिकको विषयमा रोइलो गर्ने जति सबैलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गर्नेछु। हद भयो।”

निर्वाचन आयोग ले फागुन २८ गते सार्वजनिक गरेको प्रतिनिधि सभा सदस्यको समानुपातिकतर्फको अन्तिम नतिजाअनुसार श्रम संस्कृति पार्टीले ४ सिट प्राप्त गरेको छ।

सिट संख्या कम भए पनि आकांक्षी धेरै भएकाले पार्टीभित्र समानुपातिक सांसद छनोटको विषयलाई लिएर आन्तरिक किचलो बढेको देखिएको छ। यसै सन्दर्भमा अध्यक्ष साम्पाङले सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गर्नेहरूलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट हटाउने चेतावनी दिएका हुन्।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०