कोशी प्रदेशमा समानुपातिक तर्फ रास्वपा पहिलो, श्रम संस्कृति दोस्रो

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २८ फाल्गुण, २०८२
२ महिनाअघि

विराटनगर । कोशी प्रदेशको समानुपातिक निर्वाचनमा नबोदित हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी ले दोस्रो बढी मत ल्याएको छ।

कोशी प्रदेशमा २० लाख १ हजार ३७५ कूल सदरमतमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी ले ८ लाख ५३ हजार १८३ मत ल्याएको छ। श्रम संस्कृतिले २ लाख ९२ हजार ४९ मत प्राप्त गरेको छ।

त्यस्तै नेपाली कांग्रेस ले २ लाख ९० हजार ५६२ र नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले २ लाख ८८ हजार १८६ मत प्राप्त गरेका छन्।

यसैगरी नेपाल कम्युनिस्ट पार्टी ले ९७ हजार ६७९ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ले ६२ हजार ८९९ मत प्राप्त गरेको छ।

कोशीमा राष्ट्रिय स्वतन्त्र पार्टी ले ४२.६३ प्रतिशत मत प्राप्त गरेको छ। श्रम संस्कृति पार्टी ले १४.५९ प्रतिशत, नेपाली कांग्रेस ले १४.५२ प्रतिशत र नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले १४.४० प्रतिशत मत प्राप्त गरेका छन्।

प्रकाशित समय: बिहिबार २८ फाल्गुण, २०८२, ०८:४४:२३

सम्बन्धित खबर

अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेटवार्ता

शुक्रबार १८ ब‌ैशाख, २०८३
१ घण्टाअघि

‘स्पष्ट बहुमत हुँदाहुँदै सरकार खतरनाक भ्रममा’ — गगन थापा

शुक्रबार १८ ब‌ैशाख, २०८३
२ घण्टाअघि

अब साइट र बजेट सुनिश्चित नभई ठेक्का लगाउन नपाइने

शुक्रबार १८ ब‌ैशाख, २०८३
४ घण्टाअघि

सरकारले भन्सार राम्रो गर्ने नाममा नागरिकलाई दुख दिन हुँदैन : सभापति थापा

शुक्रबार १८ ब‌ैशाख, २०८३
४ घण्टाअघि

हाम्रो यात्रा ज्ञानको उज्यालोको खोजमा र समस्या निवारणको मार्गमा हुनुपर्छ : प्रधानमन्त्री शाह

शुक्रबार १८ ब‌ैशाख, २०८३
८ घण्टाअघि

समाचार संकलनकै क्रममा धम्की, ओटिजेएले उठायो आवाज

बिहिबार १७ ब‌ैशाख, २०८३
२१ घण्टाअघि
नेपालमै पहिलोपटकः अब बर्जु-१ का सेवाग्राहीले फोन गर्नेबित्तिकै लिन आइपुग्छ सिटी सफारी, लाग्दैन कति पनि पैसा !
शुक्रबार १८ ब‌ैशाख, २०८३
अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेटवार्ता
शुक्रबार १८ ब‌ैशाख, २०८३
‘स्पष्ट बहुमत हुँदाहुँदै सरकार खतरनाक भ्रममा’ — गगन थापा
शुक्रबार १८ ब‌ैशाख, २०८३
घर भत्किएको हेर्न सक्दिनँ’ भनेका व्यक्ति मृत भेटिए
शुक्रबार १८ ब‌ैशाख, २०८३
अफ्रिकाका ५३ देशका लागि चीनको शून्य-कर घोषणा
शुक्रबार १८ ब‌ैशाख, २०८३
धनुषामा १३७ केजी गाँजासहित दुई जना पक्राउ
शुक्रबार १८ ब‌ैशाख, २०८३
अब साइट र बजेट सुनिश्चित नभई ठेक्का लगाउन नपाइने
शुक्रबार १८ ब‌ैशाख, २०८३
बुद्ध जयन्तीकै दिन बल्खुमा गुम्बा र मन्दिरमा डोजर
शुक्रबार १८ ब‌ैशाख, २०८३
सरकारले भन्सार राम्रो गर्ने नाममा नागरिकलाई दुख दिन हुँदैन : सभापति थापा
शुक्रबार १८ ब‌ैशाख, २०८३
अफ्रिकासँग व्यापार बढाउन चीनको ठूलो कदम: ५३ देशका लागि शून्य–ट्यारिफ घोषणा
शुक्रबार १८ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०