सुनसरी–४ : एमाले परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नेको लर्को

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १३ फाल्गुण, २०८२
८ महिनाअघि

इनरुवा। आगामी फागुन २१ गते हुने निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरू चुनावी प्रचार–प्रसारमा तीव्र रूपमा जुटेका छन्। दलहरूले आफ्ना एजेन्डा जनतामाझ प्रस्तुत गर्दै संगठन सुदृढीकरण तथा पार्टी प्रवेश कार्यक्रमलाई प्राथमिकतामा राखेका छन्।

यसै क्रममा सुनसरी निर्वाचन क्षेत्र नं. ४ मा ज्ञानेन्द्र बहादुर कार्कीले आफूले विगतमा गरेका विकास निर्माण तथा नीतिगत पहलहरूबारे जानकारी गराउँदै घरदैलो अभियानलाई तीव्र बनाएका छन्।

Advertisement

मंगलबार भोक्राहा नरसिंह गाउँपालिका–१ मा आयोजित कार्यक्रममा १०० भन्दा बढी नेपाल कम्युनिस्ट पार्टी (एमाले)का कार्यकर्ताहरूले पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। उनीहरूलाई कार्कीले स्वागत गर्दै संगठन सुदृढीकरणमा सक्रिय हुन आग्रह गरेका थिए।

पार्टी प्रवेश गर्ने स्थानीय सत्यनारायण मेहताका अनुसार देशको वर्तमान राजनीतिक परिस्थितिमा नेपाली कांग्रेसको भूमिका अपरिहार्य रहेको महसुस गर्दै आफूहरूले एमाले परित्याग गरी कांग्रेस रोजेको बताएका छन्।

यसअघि पनि भोक्राहा नरसिंह गाउँपालिका–७ मा २०० भन्दा बढी जनमत पार्टीका नेता–कार्यकर्ता तथा बराहक्षेत्र क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका केही नेताहरूलाई समेत कार्कीले नेपाली कांग्रेसमा स्वागत गरिसकेका छन्।

निर्वाचन नजिकिँदै जाँदा सुनसरी–४ मा दल परिवर्तनको क्रम तीव्र बन्दै गएको देखिएको छ। यसले नेपाली कांग्रेसप्रतिको जनआधार बढ्दै गएको संकेत गरेको

 

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप

सोमबार ३ कार्तिक, २०८३
१८ घण्टाअघि

बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने

आईतबार २ कार्तिक, २०८३
१ दिनअघि

दसैँको शुभकामनासँगै गोकुल बास्कोटाको राजनीतिक व्यंग्य, जीबी राईको प्रसंग पनि जोडे

आईतबार २ कार्तिक, २०८३
२ दिनअघि

दुहबीको मेयरबाट कांग्रेसको केन्द्रीय सदस्यसम्म, यस्तो छ वेद गच्छदारको राजनीतिक यात्रा

शनिवार १ कार्तिक, २०८३
२ दिनअघि

गगन थापाले ल्याए सबैभन्दा बढी मत, कांग्रेसका टप टेनमा को–को परे?

शनिवार १ कार्तिक, २०८३
३ दिनअघि

रसुवाको बाढीपीडितलाई ३ अर्बसम्म सहायता दिन जलवायु कोषको आकस्मिक बैठक बस्दै

शनिवार १ कार्तिक, २०८३
३ दिनअघि
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
जुम्लामा न्यूनतम तापक्रम माइनस ०.५ डिग्रीमा झर्‍यो
आईतबार २ कार्तिक, २०८३
जीबी राईको अडियोबारे हर्क साम्पाङको आशंका, ‘अर्को विषयबाट ध्यान मोड्ने प्रयास हुन सक्छ’
आईतबार २ कार्तिक, २०८३
बागलुङका बाढीपहिरो प्रभावित सडक सञ्चालनमा, पुनर्निर्माणका लागि एक अर्बभन्दा बढी लाग्ने अनुमान
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०