संसद् पुनःस्थापनासम्बन्धी मुद्दामा फैसला नगरेको भन्दै सर्वोच्चप्रति सांसद ढुंगानाको असन्तुष्टि

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २४ माघ, २०८२
८ महिनाअघि

काठमाडौँ । राष्ट्रिय सभाका नेपाली कांग्रेस सांसद आनन्दप्रसाद ढुंगानाले सर्वोच्च अदालतले संसद् पुनःस्थापनासम्बन्धी मुद्दामा समयमै फैसला नगरेकोप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

शुक्रबार राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद ढुंगानाले उक्त टिप्पणी गरेका हुन्। उनले सर्वोच्च अदालतका न्यायाधीशहरू यसरी निरीह बनेको अवस्था आफूले यसअघि कहिल्यै नदेखेको दाबी गरे।

Advertisement

पञ्चायतकालमा समेत न्यायाधीशहरूले मुद्दाको किनारा लगाउने कार्यलाई प्राथमिकता दिने गरेको उदाहरण प्रस्तुत गर्दै अहिले त्यो अवस्था नदेखिनु चिन्ताको विषय भएको उनले बताए।

‘यो देशको राष्ट्रियता कमजोर बन्दै गएको छ। संसद् पुनःस्थापनाका लागि मुद्दा परेको छ तर अहिलेसम्म फैसला भएको छैन,’ उनले भने, ‘न्यायाधीशहरू यति निरीह भइरहनु भएको छ। पञ्चायत वा राजाको शासनकालमा पनि राजकाजसम्बन्धी मुद्दा पर्दा तत्काल फैसला हुन्थ्यो, तर आज त्यस्तो अवस्था छैन।’

सांसद ढुंगानाले सरकारले राष्ट्रिय हितका विषयमा आवश्यक ध्यान दिन नसकेको आरोपसमेत लगाए।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
गुगललाई डेटा सेन्टर निर्माणको काम रोक्न फिनल्याण्डको निर्देशन
बुधबार २१ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
बुधबार २१ असोज, २०८३
बाँके र बर्दियामा भारी वर्षा मापन, सतर्कता अपनाउन आग्रह
बुधबार २१ असोज, २०८३
विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनमा नेपाल एक स्थान खस्कियो
बुधबार २१ असोज, २०८३
त्रिशूली–भोटेकोशी विपद् अध्ययन टोली नुवाकोटमा
बुधबार २१ असोज, २०८३
देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह
बुधबार २१ असोज, २०८३
सुनचाँदीको मूल्य बढ्यो
बुधबार २१ असोज, २०८३
एमालेले बोलायो स्थायी कमिटी बैठक
बुधबार २१ असोज, २०८३
कांग्रेस महाधिवेशनको चौथो दिन आज बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै
बुधबार २१ असोज, २०८३
विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण
मङ्गलबार २० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०