दुई चरणमा निर्वाचन कुनै हालतमा स्वीकार्य छैन : अध्यक्ष ओली

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २३ माघ, २०८२
८ महिनाअघि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन दुई चरणमा गर्ने प्रस्ताव कुनै हालतमा पनि स्वीकार्य नहुने स्पष्ट पारेका छन्।

पार्टीको झापा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री शुशीला कार्कीलाई प्रश्न गर्दै यस्तो बताएका हुन्। उनले भने, “प्रधानमन्त्रीले हिमालमा हिउँ परेमा निर्वाचन दुई चरणमा हुन्छ भन्ने कुरा गरेको सुनेँ। यो कुनै हालतमा पनि स्वीकार्य हुँदैन।”

Advertisement

प्रधानमन्त्रीले हिमाली जिल्लामा हिउँ परेपछि निर्वाचन स्थगित हुन सक्ने अभिव्यक्ति दिएको प्रसंग उठाउँदै अध्यक्ष ओलीले निर्वाचनको मिति तोक्ने बेलामै मौसम र भौगोलिक अवस्थाको पूर्वानुमान किन नगरिएको भन्दै प्रश्न गरे।

“पोहोर हिउँदभन्दा अघि जन्मेको बच्चालाई पनि हिउँदमा हिउँ पर्छ भन्ने थाहा हुन्छ,” ओलीले भने, “अनि निर्वाचनको मिति तोक्ने बेलामा हिउँदमा चिसोका कारण निर्वाचन हुन नसक्ने कुरा थाहा थिएन?”

अध्यक्ष ओलीले निर्वाचन शतप्रतिशत निष्पक्ष, स्वच्छ र धाँधलीरहित हुनुपर्नेमा जोड दिए। “निर्वाचनको तयारी निष्पक्ष हुनुपर्छ। मतदान बिना डर, त्रास र प्रलोभन सम्पन्न हुनुपर्दछ,” उनले भने, “मतपेटिका एक सेकेन्ड पनि पार्टीका प्रतिनिधिको निगरानीबाहिर जानु हुँदैन। यसमा सबै चनाखो हुन आवश्यक छ।”

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०