विराटनगरमा खगेन्द्र सुनारको अभिव्यक्तिविरुद्ध विरोध

नगेन्द्र खड्का
शनिवार १८ माघ, २०८२
७ महिनाअघि

विराटनगर । विराटनगरको हनुमान मन्दिर अगाडि  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक उम्मेदवार खगेन्द्र सुनारले गाई खाने विषयमा दिएको अभिव्यक्तिको विरोधमा प्रदर्शन गरिएको छ। हिन्दु सम्राट नेपाल, मोरङ शाखाको अगुवाइमा गरिएको उक्त प्रदर्शनमा सहभागीहरूले अभिव्यक्तिले धार्मिक भावना आहत गरेको र संविधानविरुद्ध भएको दाबी गरेका छन्।


प्रदर्शनकारीहरूले गाईलाई राष्ट्रिय जनावरको रूपमा संरक्षण गरिएको अवस्थामा यस्ता गैरजिम्मेवार अभिव्यक्ति अस्वीकार्य भएको बताएका छन्। उनीहरूले सम्बन्धित उम्मेदवारसँग सार्वजनिक रूपमा माफी माग्न र यस्ता अभिव्यक्ति नदिन चेतावनीसमेत दिएका छन्।

शान्तिपूर्ण रूपमा सम्पन्न प्रदर्शनका क्रममा नाराबाजी गरिएको थियो भने सुरक्षाका लागि प्रहरी परिचालन गरिएको थियो।

यस विषयमा  केही दिनअघि भिडियो मार्फत बोल्दै सुनारले  ” आफू १०/१५ वर्ष अगाडिदेखि  साकाहारी भएको र जाँड, रक्सी , माछा ,मासु आदि केही पनि नखाने बताउँदै ; उक्त भिडियो केही समय अगाडिको भएको र त्यसलाई तोडमोड गरी भ्रामक पारिएको स्पष्ट पारेका थिए । शुक्रबार पार्टीको तर्फबाट  विज्ञप्ती  निकाल्दै सुनारलाई कानुन र समाज विपरीत कुनै पनि धारणा नराख्न चेतावनी दिइएको थियो ।

प्रकाशित समय: शनिवार १८ माघ, २०८२, १९:४९:३१
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
धवलशमशेरसँग कुरा नमिलेपछि दुर्गा प्रसाईंले छुट्टै पार्टी खोल्ने
शुक्रबार २९ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बिहिबार २८ साउन, २०८३
विराटनगरका ७ आँखा अस्पतालमा मोरङ प्रशासनको तालाबन्दी 
बिहिबार २८ साउन, २०८३
बुढीगङ्गामा सप्ताहव्यापी अन्तर्राष्ट्रिय युवा दिवस, युवा संवाददेखि रक्तदानसम्मका कार्यक्रम
बिहिबार २८ साउन, २०८३
साढे ५ महिनापछि स्वदेश फर्किए देउवा
बिहिबार २८ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठ पक्राउ परेको घटनाप्रति राप्रपाको आपत्ति, तत्काल रिहाइको माग
बिहिबार २८ साउन, २०८३
सुदूरपश्चिमका मुख्यमन्त्रीले राजीनामा दिने
बुधबार २७ साउन, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार २६ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०