कोशी प्रदेशको कराते संयोजकमा रानामगर

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २५ ब‌ैशाख, २०८२
१ वर्षअघि

विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डले प्रदेश कराते महासंघको संयोजकको अन्तर्राष्ट्रिय प्रशिक्षक प्रभाकर रानामगरलाई सुम्पिएको छ ।

बोर्डका सदस्यसचिव कृष्ण बस्नेत ‘पर्शुराम’ले बिहीबार महासंघको तदर्थ समिति गठन गर्दै रानामगरलाई संयोजकको जिम्मेवारी सुम्पिएका हुन् ।

Advertisement

बोर्डको २७औं बैठकले रानामगरको संयोजकत्वमा ११ सदस्यीय समिति गठन भएको बस्नेतले जनाएका छन् । जसअनुसार सुनसरी संयोजकमा अनिश राजधामी, झापामा रेनुका राई,इलाममा कमिककुमार राई र तेह्रथुममा अनिल नेपाललाई सदस्य बनाइएको छ ।

यस्तै,ताप्लेजुङमा रूपा लिम्बू, उदयपुरमा रबिन राई, खोटाङमा मोतिचन्द्र राई, संखुवासभामा दीपक मगर, सोलुखुम्बुमा विप्लव राई र भोजपुरमा सागर राउतलाई सदस्यको जिम्मेवारी सुम्पिइएको छ ।

कराते महासंघ कोशी प्रदेश समितिको आन्तरिक वैधानिक महासंघ गठन गर्न समस्या देखिएको र हालसम्म समिति गठन नभएकोले तदर्थ समिति गठन भएको बस्नेतले जनाएका छन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल
बुधबार १४ असोज, २०८३
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०