विराटनगरको रामलाल गोल्छा आँखा अस्पतालमा तीलगंगाका वरिष्ठ डाक्टरहरूको सेवा

शब्द एक्स्प्रेस संवाददाता
शनिवार ६ ब‌ैशाख, २०८२
१ महिनाअघि

विराटनगर । विराटनगरको रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठानमा काठमाडौंको तीलगंगा आँखा अस्पतालका वरिष्ठ डाक्टरहरूले सेवा दिन थालेका छन् ।

पूर्वी नेपालको पहिलो आँखा अस्पतालको रूपमा रहेको गोल्छा आँखा अस्पतालमा तिलगंगाका वरिष्ठ डाक्टरहरूले परामर्श तथा उपचार सेवा दिन थालेका हुन् ।

विराटनगर महानगरपालिका–७ मा अवस्थित अस्पतालमा बुधबार र बिहीबार तिलगंगाकी वरिष्ठ नेत्ररोग विशेषज्ञ तथा कन्सल्टेन्ट भिट्रियो–रेटिना सर्जन प्रा.डा. रबा थापाले उपचार तथा शल्यक्रिया सेवा दिएकी थिइन् ।

उनको सेवाबाट मधुमेह र उच्च रक्तचापले आँखाको पदार्मा पार्ने समस्या लिएर अस्पताल आउनेहरू लाभान्भित बनेका थिए ।

तिलगंगाकी रेटिना विभाग प्रमुखसमेत रहेकी प्रा. डा. थापाले ५२ जना आँखाको पर्दासम्बन्धी जटिल रोगको विस्तृत आँखा जाँच गरेकी थिइन् भने २३ जनाको आँखाको पर्दासम्बन्धी विशेष परीक्षण गरेको अस्पतालका म्यानेजर नवीन राजवंशीले जानकारी दिए ।

यसैगरी, प्रा.डा. थापाले १३ जनाको लेजर पद्धतिबाट उपचार, ९ जनामा आँखाभित्र सुई लगाएर उपचार गरेको र तीन जनाको आँखामा जटिल शल्यक्रिया गरेको रावजंशीको भनाइ छ ।

उनका अनुसार अब प्रत्येक बिहीबार र शुक्रबार तिलगंगा आँखा प्रतिष्ठानका वरिष्ठ विशेषज्ञरूको सेवा गोल्छा आँखा अस्पतालमा उपलब्ध हुने छ ।

तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंको व्यवस्थापनमा सञ्चालित अस्पतालले अत्याधुनिक प्रविधिसहित उच्च गुणस्तरीय र सर्वसुलभ सेवा दिने गरेको छ ।

२०३९ सालमा स्थापित यस अस्पतालले कोशी प्रदेशका विभिन्न क्षेत्रमा निःशुल्क आँखा शिविर सञ्चालन गरी हजारौंलाई उच्चस्तरीय आँखा स्वास्थ्य सेवा प्रदान गरिरहेको छ ।

यस अस्पतालले विशेषगरी ग्रामीण क्षेत्रका बासिन्दालाई लक्षित गरी विगत केही वर्षदेखि निःशुल्क आँखा परीक्षण, चश्मा वितरण र मोतिबिन्दु शल्यक्रिया जस्ता सेवाहरू प्रदान गर्दै आएको छ ।

त्यसबाहेक यस अस्पतालले विभिन्न स्थानीय तहहरूमा सामुदायिक आँखा उपचार केन्द्र सञ्चालन गरिरहेको छ ।

प्रकाशित समय: शनिवार ६ ब‌ैशाख, २०८२, १५:५६:०६

सम्बन्धित खबर

वीर अस्पताल सुधारका लागि कार्यदल गठन

बुधबार १ जेठ, २०८२
१ हप्ताअघि

नि:शुल्क वितरण हुने औषधि बेच्दै स्वास्थ्य कार्यालय प्रमुख

बुधबार १७ ब‌ैशाख, २०८२
३ हप्ताअघि

धनपालथानमा नागरिक आरोग्य सेवा केन्द्र : घरदैलो पुगेर आयुर्वेदिक उपचार र परामर्श दिने

आईतबार १४ ब‌ैशाख, २०८२
४ हप्ताअघि

सुन्दरहरैंचाको गछियामा खुल्यो नागरिक आरोग्य सेवा केन्द्र

मङ्गलबार ९ ब‌ैशाख, २०८२
१ महिनाअघि

दृष्टि सेवामा समर्पित संस्था बन्दै रामलाल गोल्छा आँखा अस्पताल

बुधबार २६ चैत, २०८१
१ महिनाअघि

रामलाल गोल्छा आँखा अस्पतालसँगको सहकार्यमा बराहक्षेत्रमा आँखा उपचार केन्द्रको थालनी

बुधबार २६ चैत, २०८१
१ महिनाअघि
Leading Casinos That Accept Bitcoin Down Payments
बिहिबार ९ जेठ, २०८२
The Significance of Safe Online Casino Sites: Safeguarding Your Cash and Privacy
बिहिबार ९ जेठ, २०८२
बिहिबार ९ जेठ, २०८२
प्रथम कोशी प्रदेश कुस्ती प्रतियोगिताको उपाधि मोरङलाई
बिहिबार ९ जेठ, २०८२
साना किसान सहकारी सिजुवाद्वारा मृतक सदस्यको परिवारलाई बिमा रकम हस्तान्तरण
बिहिबार ९ जेठ, २०८२
विराटनगरमा शनिबार र आइतबार सीप उत्सव हुँदै
बिहिबार ९ जेठ, २०८२
महावीर पुन भन्छन् : दिउँसै रात पार्ने ऊर्जामन्त्रीलाई बृहत् जनआन्दोलनबाट नहटाए देश डुब्छ
बुधबार ८ जेठ, २०८२
Discover the Exhilaration of Free Penny Slot Machine
बुधबार ८ जेठ, २०८२
जब वैभवले छुए धोनीको खुट्टा !
बुधबार ८ जेठ, २०८२
The Increase of Online Gambling Establishments: A Comprehensive Overview
बुधबार ८ जेठ, २०८२
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०