ओलीले फेरि दोहोर्‍याए : अबको १५ महिनापछि प्रधानमन्त्री बन्ने देउवाको पालो

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २५ चैत, २०८१
१ वर्षअघि

विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा एमाले दुई पुराना जिम्मेवार दललेको नेतृत्वमा गठन भएको सरकार २०८४ सम्म चल्ने बताएका छन् ।

नेपाली कांग्रेस र नेकपा (एमाले) बीच भएको सम्झौताअनुसार १५ महिनापछि काँग्रेसको सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने उनले बताए ।

‘नेपाली कांग्रेस र एमालेले देशको समृद्धि र विकासलाई ध्यानमा राखेर स्थिर सरकार र स्थायित्व दिनका लागि यो सरकार गठन भएको छ । अनुभवी दललाई केही साना दलहरूले उचालेर यो सरकार ढल्ने छैन,’ उनले भने ।

सरकार ढाल्न केही दल थाकिसकेकाले अब सरकार ढाल्ने खेल्बाट समेत बाहिरिसकेको दलले बीच–बीचमा जनतालाई भ्रम पार्ने काम गरे पनि यसको कुनै तुक नरहेको ओलीले बताए ।

वर्तमान सरकार शान्ति स्थायित्व र स्थिरताका लागि गठन भएकाले जनताको भावना बुझेर संविधान संशोधन गर्नसमेत तयार रहेको उनले प्रष्ट पारे ।

देशमा राजा आउने दिउँसै सपना देखिरहेको राजावादीहरूले चैत १५ गते काठमाडौंमा गरेको तोडफोड आगजानी औषधि कारखाना जलाउने र पत्रकारको हत्या गर्ने घृणित कार्यबाट राजावादीप्रति जनताको घृणा जागिसकेको उनले प्रष्ट पारे ।

प्रकाशित समय: मङ्गलबार २५ चैत, २०८१, २१:२४:४९
बाढी–पहिरोबाट क्षतिग्रस्त संरचनाको अध्ययनमा १५० भन्दा बढी इन्जिनियर परिचालन
शुक्रबार ९ असोज, २०८३
 सप्तकोशीमा जलसतह बढ्यो, कोशी ब्यारेजका ३१ ढोका खोलिए
शुक्रबार ९ असोज, २०८३
आईसीसी टी–२० वरियतामा नेपाल दुई स्थान माथि, १४औँ स्थानमा उक्लियो
शुक्रबार ९ असोज, २०८३
एसियाली खेलकुद : अफगानिस्तानलाई ५ विकेटले हराउँदै नेपालको विजयी सुरुवात
शुक्रबार ९ असोज, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित, तुम्लिङटार र भरतपुरका उडान रद्द
शुक्रबार ९ असोज, २०८३
सुनको मूल्य घट्यो, तोलाको २ लाख ९८ हजार ६ सयमा कारोबार
शुक्रबार ९ असोज, २०८३
बाढी–पहिरोले बीपी राजमार्ग अवरुद्ध, धुलिखेलमा सवारीसाधन होल्ड
शुक्रबार ९ असोज, २०८३
एसियन गेम्स : महिला कबड्डीमा भारतसँग पराजित हुँदै नेपालले जित्यो कास्य
शुक्रबार ९ असोज, २०८३
‘हामीले सिर्जना नै नगरेको संकटको मूल्य चुकाइरहेका छौँ’
शुक्रबार ९ असोज, २०८३
भारी वर्षा र हिमपातको जोखिमपछि मनाङका उच्च हिमाली क्षेत्रमा पदयात्रा रोक
बिहिबार ८ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०