मुख्यमन्त्री कार्की भन्छन् : पहाडी क्षेत्रको बसाइँसराइ रोक्नेगरी योजना बनाउनुपर्छ

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २१ फाल्गुण, २०८१
१ वर्षअघि

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहाडी क्षेत्रको बसाईसराईलाई रोक्ने गरी योजना बनाउनुपर्ने बताएका छन् ।

विराटनगरमा प्रदेश योजना आयोगले बुधबार आयोजना गरेको प्रदेशस्तरीय आयोजना तर्जुमा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् ।

पहाडबाट तराईमा बसाई सर्ने प्रवृत्ति अत्याधिक रहेकोले त्यसलाई रोक्ने गरी योजनाहरू बनाएर कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ ।

असन्तुलित बजेट वितरणलाई रोकेर समानुपातिक र कामयाबी बजेट बनाउनुपर्नेमा मुख्यमन्त्री कार्कीले जोड दिए ।

पहाडी क्षेत्रको जनजीवन सहज बनाउने रोजगारी सिर्जना गर्ने विषयलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै मुख्यमन्त्री कार्कीले भने, ‘हामी जति लगानी गरेर योजनाका काम गर्छौं । हाम्रा लक्ष्य र उद्देश्य पूरा हुनुपर्ने बताउनुभयो । हामीले लगानी गरेका कामहरूबाट आम्दानी समेत हुनेगरी योजना बनायौं भने प्रदेशको आर्थिक स्रोत पनि बलियो हुनेछ ।’

प्रकाशित समय: बुधबार २१ फाल्गुण, २०८१, १८:३८:३८

सम्बन्धित खबर

काठमाडौं–३ मा कुलमान घिसिङलाई हराउँदै राजुनाथ पाण्डे विजयी

शुक्रबार २२ फाल्गुण, २०८२
१२ घण्टाअघि

काठमाडौं–६ मा शिशिर खनालको फराकिलो जित, २१ हजारभन्दा बढी मतान्तर

शुक्रबार २२ फाल्गुण, २०८२
१४ घण्टाअघि

हेडलाइन : देशभर करिब ६० प्रतिशत मत खस्यो : निर्वाचन आयोग

बिहिबार २१ फाल्गुण, २०८२
२ दिनअघि

फाल्गुन २१ र एमाले : वरिष्ठ पत्रकार राजेन्द्र बानियाँको केपी ओलीलाई ‘दनक’

बिहिबार २१ फाल्गुण, २०८२
२ दिनअघि

सर्लाही–४ मा रोकिएको मतदान पुनः सुरु, सीडीओ र प्रहरी प्रमुख घटनास्थलमै

बिहिबार २१ फाल्गुण, २०८२
२ दिनअघि

देशभर प्रतिनिधिसभा निर्वाचनको मतदान सुरु

बिहिबार २१ फाल्गुण, २०८२
२ दिनअघि
काठमाडौं–३ मा कुलमान घिसिङलाई हराउँदै राजुनाथ पाण्डे विजयी
शुक्रबार २२ फाल्गुण, २०८२
काठमाडौं–६ मा शिशिर खनालको फराकिलो जित, २१ हजारभन्दा बढी मतान्तर
शुक्रबार २२ फाल्गुण, २०८२
हेडलाइन : देशभर करिब ६० प्रतिशत मत खस्यो : निर्वाचन आयोग
बिहिबार २१ फाल्गुण, २०८२
फाल्गुन २१ र एमाले : वरिष्ठ पत्रकार राजेन्द्र बानियाँको केपी ओलीलाई ‘दनक’
बिहिबार २१ फाल्गुण, २०८२
सर्लाही–४ मा रोकिएको मतदान पुनः सुरु, सीडीओ र प्रहरी प्रमुख घटनास्थलमै
बिहिबार २१ फाल्गुण, २०८२
देशभर प्रतिनिधिसभा निर्वाचनको मतदान सुरु
बिहिबार २१ फाल्गुण, २०८२
कानेपोखरीमा निर्वाचन बहिष्कार आह्वान गर्ने नेकपाका मोरङ इन्चार्ज र सचिव पक्राउ
बुधबार २० फाल्गुण, २०८२
सुनवर्षीमा मतदान अधिकृतसँग झै-झगडा गर्ने सरकारी कर्मचारी पक्राउ
बुधबार २० फाल्गुण, २०८२
मध्यपूर्वको तनावका कारण नेपाल, युएई र ओमानबीचको लिग-२ को सिरिज स्थगित
बुधबार २० फाल्गुण, २०८२
महानिरीक्षक कार्कीको चेतावनी : मौन अवधिको दुरुपयोग गरे तत्काल कारबाही हुन्छ
बुधबार २० फाल्गुण, २०८२
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०