कोशी प्रदेश खेलकुद महोत्सव : सय मिटर दौडमा सुजन र बिनिसा प्रथम

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १३ फाल्गुण, २०८१
२ वर्षअघि

विराटनगर : कोशी प्रदेश खेलकुद महोत्सवको पहिलो दिन एथलेटिक्स विधाअन्तर्गत पुरुष १०० मिटर दौडमा सुजन मण्डल पहिलो भएका छन् ।

मंगलबार विराटनगरस्थित सहिद रंगशालाको मैदानमा भएको १०० मिटर दौड ११.४० सेकेण्डमा पूरा गर्दै मण्डल प्रथम भए ।

पुरुष १०० मिटर दौडको दोस्रो स्थानमा सुमित गच्छदार रहे भने तेस्रो स्थानमा मोरङका सन्तोषकुमार सहनी रहन सफल भए ।

त्यस्तै, महिला १०० मिटर दौडको पहिलो स्थानमा मोरङकी बिनिसा रिजाल प्रथम भइन् ।

रिजालले दौड १३ ४० सेकेण्डमा पूरा गर्नु भएको थियो ।

महिला १०० मिटर दौडको दोस्रो स्थानमा रहिन् भएको सुनसरीको आरती चौधरीले १४.५० र तेस्रो स्थानमा ईलामकी रश्मी राईले १४.६० सेकेण्डमा दौड पूरा गरेको एथलेटिक्स खेल संयोजक थलु राजभण्डारीले जानकारी दिए ।

प्रकाशित समय: मङ्गलबार १३ फाल्गुण, २०८१, १८:१२:०५
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँले घट्यो
आईतबार २१ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०