रास्वपाको दाबी : रवि लामिछाने पक्राउ पर्नुअघि कै अवस्थामा पार्टी छ

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १० माघ, २०८१
२ महिनाअघि

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद अर्यालले पार्टी अहिले पनि कमजोर अवस्थामा नभएको दाबी गरेका छन् ।

न्युज एजेन्सी नेपालसँगको अन्वर्तार्ताका क्रममा अर्यालले सभापति रवि लामिछाने पक्राउ पर्नुभन्दा अघिकै अवस्थामा पार्टी रहेको जिकिर गरे ।

‘रास्वपा फैलँदो अवस्थामा छ । रास्वपा इन्स्ट्यिुसन (संस्था) बनिसकेको छ । यो पार्टी आफैंमा संस्था बनिसकेको छ,’ कार्यवाहक सभापति अर्यालले भनेका छन्, ‘त्यसकारण पार्टी सभापति आफ्नो कानुनी लडाईं लड्दै गर्दा पनि पार्टी आफ्नो ठाउँमा चलिरहेको छ । अहिले रास्वपा सभापति पक्राउ पर्नुभन्दा अगाडिकै अवस्थामा छ । कमजोर छैन ।’

सभापति लामिछाने हिरासतमा हुँदा पार्टीलाई अझै स्थापित गर्न आफूहरू लागिरहेको उनले बताए ।

‘पार्टी सभापतिले कानुनी लडाईं लड्दै गर्दा हामी पार्टीलाई अझै स्थापित गर्दै जानुपर्छ भन्ने कुरालाई लिएर अगाडि बढिरहेका छौं,’ उनले भने, ‘त्यो स्थापित गर्नु भनेको जनताको मुद्दामा बसहगर्नु नै हो मुद्दालाई अपनत्व दिनु हो । त्यसकारण रास्वपा अझै बलियो भएर अघि बढेको छ ।’

अबको अधिवेशनबाट राम्रो उपस्थिति देखाउन सकिन्छ भन्ने आफूहरूलाई लागेको उनको जिकिर गरे ।

‘आउँदो अधिवेशनबाट राम्रो उपस्थिति देखाउन सक्छौं भन्ने हामीलाई लागेको छ । रास्वपा माथिको चिन्ता र अविश्वासको अन्त्य गर्नको लागि पनि आउँदो अधिवेशन हाम्रो लागि महत्त्वपूर्ण हुन्छ,’ उनले भने ।

प्रकाशित समय: बिहिबार १० माघ, २०८१, १५:०६:२१

सम्बन्धित खबर

स्ववियु निर्वाचन : इलामको एकतप्पा बहुमुखी क्याम्पसमा सर्वसम्मत

मङ्गलबार ४ चैत, २०८१
१५ घण्टाअघि

महेन्द्र मोरङमा अखिल क्रान्तिकारीबाट सभापतिका उम्मेदवारमा रोहित यादव

बिहिबार २९ फाल्गुण, २०८१
६ दिनअघि

ट्रम्पले आणविक सम्झौताका लागि इरानलाई लेखे पत्र

शनिवार २४ फाल्गुण, २०८१
२ हप्ताअघि

सरकार एक्लैले सबैथोक गर्न सक्दैन : मुख्यमन्त्री हिक्मत कार्की

शुक्रबार २३ फाल्गुण, २०८१
२ हप्ताअघि

एमाले मोरङमा विनोद ढकाल पक्षको प्यानल नै विजयी

शुक्रबार २३ फाल्गुण, २०८१
२ हप्ताअघि

मुख्यमन्त्री कार्की भन्छन् : पहाडी क्षेत्रको बसाइँसराइ रोक्नेगरी योजना बनाउनुपर्छ

बुधबार २१ फाल्गुण, २०८१
२ हप्ताअघि
रमाइलो बहुमुखी क्याम्पसमा क्रान्तिकारीका अनिश कार्की विजयी
मङ्गलबार ४ चैत, २०८१
ट्रकको क्याबिनमा ‘फुच्चे’ले लुकाएर ल्याएका थिए २५ करोड
मङ्गलबार ४ चैत, २०८१
स्ववियु निर्वाचन : इलामको एकतप्पा बहुमुखी क्याम्पसमा सर्वसम्मत
मङ्गलबार ४ चैत, २०८१
मोरङको धनपालथानमा भीषण आगलागी : एक बालिकाको मृत्यु, नौ घर जले (तस्बिरहरू)
मङ्गलबार ४ चैत, २०८१
झापामा निर्माणाधीन आफ्नै घरबाट लडेर एक जनाको मृत्यु
मङ्गलबार ४ चैत, २०८१
नवनियुक्त आइजी थापाको ठहर : प्रहरीमा व्यापक सुधारको आवश्यक छ
मङ्गलबार ४ चैत, २०८१
अकासिँदै छ सुनको मूल्य, आज ११ सय रुपैयाँले बढेपछि बन्यो नयाँ रेकर्ड !
मङ्गलबार ४ चैत, २०८१
स्ववियु निर्वाचनमा ६७ वर्षीय वृद्धले गरे मतदान
मङ्गलबार ४ चैत, २०८१
प्रहरीमा जागिर लगाइदिने भन्दै दुई लाख ७५ हजार रुपैयाँ ठगी, एक महिला पक्राउ
मङ्गलबार ४ चैत, २०८१
सिंगापुर र मलेसियाविरुद्ध नेपालका तीन नयाँ अनुहार
मङ्गलबार ४ चैत, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०