जाडोमा हुने साइनस संक्रमणका तीन लक्षणहरू यस्ता छन्

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १५ पुस, २०८१
२ वर्षअघि

विराटनगर । नाक वरिपरिको हड्डीमा हावा भरिएको खाली भागमा साइनसको संक्रमण हुनुलाई पिनास भनिन्छ ।

सुरुमा नाक बन्द हुन्छ र विस्तारै यो पिनासको समस्यामा परिणत हुँदै जान्छ ।

Advertisement

रुघाखोकीको समस्यासँगै टाउको दुख्ने, अनुहारको दुखाइ वा दबाब महसुस भएमा, नाक बन्द हुने समस्या केही हप्तासम्म रहिरहेमा यो साइनस संक्रमणको लक्षण हुनसक्ने हुँदा तुरुन्त चिकित्सकसँग सम्पर्क गर्नुपर्छ ।

रुघाखोकी र एलर्जीबाहेक जाडोको चिसो हावाले पनि यो समस्यालाई बढाउन सक्छ ।

हावासँगै धुलोका साना कणहरू हाम्रो साइनसमा प्रवेश गर्छ र सुन्निने समस्या बढाउँछ ।

यस्तो अवस्थामा घरपालुवा जनावरको रौँबाट पनि साइनसको संक्रमण बढ्न सक्छ ।

साइनसको समस्या भाइरसको कारणले हुन्छ तर कतिपय अवस्थामा ब्याक्टेरिया र फंगसले पनि हुन सक्छ ।

भाइरल इन्फेक्सनका कारण साइनस भएमा यो अरुलाई पनि सर्न सक्छ ।

साइनस इन्फेक्सनमा नाकबाट सिँगान बग्ने समस्या देख्न सकिन्छ ।

यसबाहेक टाउको दुखाइ, नाक बन्द हुने वा अनुहारमा दुखाइ पनि महसुस हुन्छ ।

यस्ता लक्षणहरूलाई लगातार बेवास्ता गर्दा दुखाइ थप बढ्छ ।

जाडोमा साइनस इन्फेक्सनबाट बच्न केही विशेष कुरामा ध्यान दिनु जरुरी हुन्छ ।

बाहिरी कीटाणु मुखभित्र पस्न नदिनका लागि खाना खानु अघि र पछि हात राम्ररी धुनुपर्छ ।

साइनसको दुखाइबाट राहत पाउनको लागि शरीरलाई हाइड्रेट राख्न जरुरी हुन्छ ।

तरल पदार्थहरूले सिँगान पातलो पार्ने हुँदा यसले नाकलाई राहत प्रदान गर्छ ।

नियमित बाफ लिएर पनि साइनसको सङ्क्रमणबाट राहत पाउन सकिन्छ ।

वाफले बन्द भएको नाकको प्यासेज सफा गर्न मद्दत गर्छ ।

प्रदूषण वा एलर्जीको जोखिमबाट मुखलाई मास्कको प्रयोग गर्नुपर्छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?

शनिवार १० असोज, २०८३
३ दिनअघि

तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

मङ्गलबार ३० भदौ, २०८३
२ हप्ताअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
३ हप्ताअघि

विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने

बुधबार १० भदौ, २०८३
१ महिनाअघि

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

शुक्रबार ५ भदौ, २०८३
१ महिनाअघि

सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य

सोमबार ११ साउन, २०८३
२ महिनाअघि
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
बालक, पुरुष र लैङ्गिक अल्पसंख्यकमाथिको यौन हिंसा
मङ्गलबार १३ असोज, २०८३
मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँचसम्बन्धी ऐन लागू हुने
सोमबार १२ असोज, २०८३
हङकङ सिक्सेसमा नेपाल सहभागी नहुने
सोमबार १२ असोज, २०८३
चोलेन्द्रशमशेरको पक्राउबारे राष्ट्रिय सभामा प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग
सोमबार १२ असोज, २०८३
ईसेवाको सीईओमा निरज शर्मा नियुक्त, जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा
सोमबार १२ असोज, २०८३
फेरि किन पक्राउ परे दुर्गा प्रसाईं ?
सोमबार १२ असोज, २०८३
देउवा समूहले महाधिवेशन :सभापतिमा उठ्न ३० हजार, वडामा २५० रुपैयाँ शुल्क
सोमबार १२ असोज, २०८३
चार दिनको वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, दर्जनौँ सडकखण्ड अवरुद्ध
सोमबार १२ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०