दक्षिण कोरियाको लगानी सेमिनारमा विराटनगरका दुई युवा

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २ पुस, २०८१
१ वर्षअघि

विराटनगर । दक्षिण कोरियामा आयोजित लगानी सेमिनारमा विराटनगरका दुई जना युवा उद्यमी सहभागी भएका छन् ।

सोलस्थित नेपाली दूतावासले मंसिर ३० र पुस २ गते आयोजना गरेको ‘नेपालमा लगानी र व्यापारका अवसरहरू’ शीर्षकको सेमिनारमा विराटनगरका युवा उद्यमी प्रतिक राउत र प्रत्युश राउत सहभागी भएका हुन् ।

संघीय सरकारका उद्योग वाणिज्य मन्त्री दामोदर भण्डारीसहितको टोलीमा प्रतिक र प्रत्युश कार्यक्रममा लागि कोरिया गएका थिए ।

प्रतीक र प्रत्युश विगत चार दशकअघि उद्योग क्षेत्रमा प्रवेश गरेका विराटनगरका उद्योगी राजेन्द्र राउतका छोराहरू हुन् ।

भारतको बैंग्लोरस्थित जैन युनिभर्सिटीबाट एमबिए सकेर सन् २०१५ मा स्वदेश फर्किएका प्रतीक पछिल्लो ६ वर्षयता बुबाको उद्यमशीलतामा सँगसँगै छन् ।

अहिले शिवम् अर्गनाइजेसन हाँकिरहेका छन्, ३३ वर्षीय प्रतीक । प्रतीक अहिले काठमाडौंमा पाँचतारे होटल बनाउँदै छन् भने विराटनगरमा २५० करोडको लगानीमा अस्पताल निर्माण गर्दैछन् ।

पाँच सयभन्दा बढीलाई रोजगारी दिएका राजेन्द्र राउतको दुःख–सुख, संघर्ष र उतारचढावका साक्षी हुन्, प्रतीक र उनका भाइ प्रत्युश ।

सानै उमेरदेखिको पारिवारिक माहोल पनि मिलेका कारण उनीहरू दुवै उत्तराधिकारी व्यावसायिक पुस्ता बनेका छन् ।

उनीहरू सहभागी कार्यक्रमले नेपालमा लगानीका बढ्दो अवसरहरूलाई उजागर गर्ने छ । भोलि बुधबार नेपाल र कोरियाबीच ट्रेड एण्ड इनभेस्टमेन्ट प्रोमोशन फ्रेमवर्क हस्ताक्षर पनि हुने छ ।

नेपाल कोरिया चेम्बर अफ कमर्सका अध्यक्ष किरण साखको नेतृत्वमा गएको टोलीमा नेपालबाट सरकारी तथा निजी क्षेत्रका प्रतिनिधि सहभागी छन् ।

प्रकाशित समय: मङ्गलबार २ पुस, २०८१, १२:०६:११

सम्बन्धित खबर

व्यवसायी गोल्छा सीआईबीको नियन्त्रणमा

बिहिबार १० ब‌ैशाख, २०८३
२ महिनाअघि

श्रम सम्झौताविना काममा लगाउने र बढी समय काम गराउनेविरुद्ध कारबाही हुने चेतावनी

शुक्रबार ४ ब‌ैशाख, २०८३
२ महिनाअघि

अमेजनले विश्वव्यापी रूपमा थप १६ हजार रोजगारी कटौती गर्ने

बुधबार १५ माघ, २०८२
५ महिनाअघि

आयातमुखी उपभोगलाई आन्तरिक उत्पादनले प्रतिस्थापन गर्नुपर्छ : अर्थमन्त्री खनाल

सोमबार १३ माघ, २०८२
५ महिनाअघि

साना उद्योगको प्रवर्द्धन र विकासका लागि सरकार प्रतिवद्ध : मन्त्री सिन्हा

आईतबार १२ असोज, २०८२
९ महिनाअघि

विराटनगर आएर अर्थमन्त्री रामेश्वर खनालले भने-निजी क्षेत्र र सरकारका दुःख एकअर्काको सहकार्यबाट हल गर्नुपर्छ

बिहिबार ९ असोज, २०८२
९ महिनाअघि
कोशी प्रदेशको बजेट प्रस्तुत हुँदै
सोमबार १ असार, २०८३
सडक पेटी अतिक्रमण हटाउन सर्वोच्चको परमादेश, प्रहरी पोष्टसमेत हटाउन निर्देशन
सोमबार १ असार, २०८३
नेपाल–भारत सीमा समस्याबारे कञ्चनपुरमा उच्चस्तरीय बैठक
सोमबार १ असार, २०८३
आगामी १० वर्षका लागि डिजिटल मधेस दशक घोषणा
सोमबार १ असार, २०८३
नेपाल-भारत सीमामा पर्खाल लगाउन सांसद् तामाङको माग
सोमबार १ असार, २०८३
मन्त्री लम्सालद्वारा नागढुंगा–मुग्लिङ सडक आयोजनाको अनुगमन
सोमबार १ असार, २०८३
हर्क साम्पाङको प्रश्न,प्रधानमन्त्रीको सीमा विवादसम्बन्धी अभिव्यक्ति रेकर्डबाट कहिले हट्छ?
सोमबार १ असार, २०८३
प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूको विरोध
सोमबार १ असार, २०८३
सातवटै प्रदेशले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै
सोमबार १ असार, २०८३
विराटनगरको सेन्ट जोसेफले ‘फ्रेसर्स पुल पार्टी’ गर्दै गर्‍यो नयाँ विद्यार्थीहरुलाई स्वागत
आईतबार ३१ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०