जादू हेर्न पल्किएका बालबालिका हुन्छन् धेरै बुद्धिमानी

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २८ मङ्सिर, २०८१
२ वर्षअघि

विराटनगर । पजल (पहेली) र जादुप्रति आकर्षित हुने बालबालिका अधिक बुद्धिमानी हुने अध्ययनले देखाएको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका वैज्ञानिकले गरेको अनुसन्धानअनुसार कुनै पनि कुरा वा विषय बुझ्ने जिज्ञासाले बालबालिकालाई अधिक बुद्धिमानी बनाउन सक्छ ।

बालबालिकामा जिज्ञासाको स्तर बुझ्नका लागि वैज्ञानिकहरूले ११ महिना र सोभन्दा माथि उमेरका ६५ जना बालबालिकामा अनुसन्धान गरेका थिए ।

वैज्ञानिकका अनुसार ध्यानपूर्वक कुनै खास चाल हेर्ने अर्थात् पानीमा खेलौना तैरिरहेको हेर्ने वा भित्ताबाट पार गर्ने बलप्रति बढी उत्सुक भएर हेर्ने बालबालिकाहरू अन्यको तुलनामा अधिक बुद्धिमान हुन्छन् ।

तर, बालबालिकाले जादू गर्ने युक्तिहरू देखेर विकसित हुने कौतुहलताले बालबालिका कति कुरा बुझ्न चाहन्छन् भनेर बताउने अन्वेषक लिसा फिजेसन बताउँछिन् ।

मनोविज्ञ जैस्मिन पेरेजका अनुसार बालबालिकाको जिज्ञासाको स्तरले उनीहरू पढाइमा कस्ता हुन्छन् भन्ने कुरा बताउँछ । अनुसन्धानको तीन वर्षमा यस्ता बालबालिका केही पनि कुरा सिक्न विशेष रूपले तयार हुने देखिएको छ ।

-भास्कर डक कमबाट

प्रकाशित समय: शुक्रबार २८ मङ्सिर, २०८१, ११:००:२६

सम्बन्धित खबर

विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने

बुधबार १० भदौ, २०८३
२ हप्ताअघि

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

शुक्रबार ५ भदौ, २०८३
२ हप्ताअघि

सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य

सोमबार ११ साउन, २०८३
१ महिनाअघि

शारीरिक स्वास्थ्य र मानसिक शान्तिका लागि ध्यान

बिहिबार २५ असार, २०८३
२ महिनाअघि

गर्मीयाममा स्वस्थ रहने १० प्रभावकारी उपाय

मङ्गलबार २३ असार, २०८३
२ महिनाअघि

गर्मीयामको स्वादिलो फल आँप : स्वादसँगै स्वास्थ्यका लागि लाभदायक

सोमबार २२ असार, २०८३
२ महिनाअघि
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँले घट्यो
आईतबार २१ भदौ, २०८३
क्यासिनोमा इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
आईतबार २१ भदौ, २०८३
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग
बिहिबार १८ भदौ, २०८३
भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह
बिहिबार १८ भदौ, २०८३
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०