दैनिक चार घण्टाभन्दा बढी टिभीअगाडि बस्ने बानी छ ? यो पढ्नुहोस्

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २६ मङ्सिर, २०८१
२ वर्षअघि

विराटनगर । दैनिक चार घण्टाभन्दा बढी टिभीअगाडि बस्नाले निद्रामा समस्या (स्लिप एपनिया) र यसको परिणामस्वरूप घुर्ने समस्या बढ्ने अध्ययनले देखाएको छ ।

हार्वर्ड मेडिकल स्कूलका साथ अनुसन्धानकर्ताहरूले १० वर्षको लागि करिब एक लाख ३८ हजार व्यक्तिको स्वास्थ्य र शारीरिक गतिविधिको स्तर अनुगमन गरेपछि टिभीअगाडि लामो समय बस्नाले घुर्ने समस्या ७८ प्रतिशतले बढ्ने पत्ता लागेको हो ।

Advertisement

आसिन जीवनशैली बढ्नाले र शारीरिक गतिविधिको निम्न स्तरका कारण निद्रामा समस्या ( स्लिप एपनिया) को जोखिम बढेको अध्ययनले देखाएको छ ।

अन्य कारणले शारीरिक गतिविधि कम भएपनि टिभी हेर्दै बिताएको जंक फुड र कोल्ड ड्रिंक्सको सेवन गर्ने सम्भावना बढी हुने हुँदा मोटोपनाको जोखिम बढ्छ ।

जसकारण पनि टिभी हेर्दा स्लिप एपनियाको सम्भावना धेरै हुन्छ ।

स्लिप एपनियाको समस्या भएको मानिसको वायुमार्ग रातको समयमा पूर्ण रूपमा अवरुद्ध हुन सक्छ जसले सास फेर्न बाधा पुर्‍याउने, घुर्ने समस्या हुने र निद्रामा बाधा पुर्‍याउने हुन्छ ।

समयमा उपचार नगरिएको खण्डमा यसले क्यान्सर, जलबिन्दु, हार्ट अट्याक, उच्च रक्तचाप, स्ट्रोक, टाइप २ मधुमेह र संज्ञानात्मक र व्यवहारसम्बन्धी समस्याहरूको जोखिम बढाउन सक्छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)को शारीरिक गतिविधि गाइडलाइन पालना गरी प्रतिहप्ता कम्तिमा एक सय ५० मिनेट मध्यम क्रियाकलाप गर्ने र टिभी हेर्न प्रतिदिन चार घण्टाभन्दा कम समय बिताउने मानिसहरूका स्लिप एपनियाको जोखिम कम भएको पाइएको थियो ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?

शनिवार १० असोज, २०८३
३ दिनअघि

तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

मङ्गलबार ३० भदौ, २०८३
२ हप्ताअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
३ हप्ताअघि

विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने

बुधबार १० भदौ, २०८३
१ महिनाअघि

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

शुक्रबार ५ भदौ, २०८३
१ महिनाअघि

सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य

सोमबार ११ साउन, २०८३
२ महिनाअघि
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
बालक, पुरुष र लैङ्गिक अल्पसंख्यकमाथिको यौन हिंसा
मङ्गलबार १३ असोज, २०८३
मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँचसम्बन्धी ऐन लागू हुने
सोमबार १२ असोज, २०८३
हङकङ सिक्सेसमा नेपाल सहभागी नहुने
सोमबार १२ असोज, २०८३
चोलेन्द्रशमशेरको पक्राउबारे राष्ट्रिय सभामा प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग
सोमबार १२ असोज, २०८३
ईसेवाको सीईओमा निरज शर्मा नियुक्त, जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा
सोमबार १२ असोज, २०८३
फेरि किन पक्राउ परे दुर्गा प्रसाईं ?
सोमबार १२ असोज, २०८३
देउवा समूहले महाधिवेशन :सभापतिमा उठ्न ३० हजार, वडामा २५० रुपैयाँ शुल्क
सोमबार १२ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०