एनपिएलआबद्ध विराटनगरले जर्सी सार्वजनिक गर्दै

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ४ मङ्सिर, २०८१
२ वर्षअघि

विराटनगर । नेपाल प्रिमियर लिग (एनपिएल) आबद्ध विराटनगर किंग्सले मंगलबार (आज) जर्सी सार्वजनिक गर्दै छ ।

विराटनगरस्थित होटल स्वागतममा आज साँझ कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्की, मार्की खेलाडी सन्दीप लामिछाने, गुडविल एम्बासडर दयाहाङ राईलगायतले जर्सी सार्वजनिक गर्दै छ ।

Advertisement

यही मंसिर १६ गतेदेखि काठमाडौंमा हुने एनपिएलअन्तर्गत उद्घाटन खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्ससँग खेल्ने छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार सार्वजनिक गरेको खेल तालिकाअनुसार १५ मंसिरमा विराटनगरले दिउँसो १२ः१५ बजे जनकपुरको सामना गर्नेछ ।

१६ मंसिरमा उपनिर्वाचन भएका कारण क्यानले कुनै पनि खेल समावेश गरेको छ । ६ पुसम्म चल्ने एनपिएलमा आठ फ्रेन्चाइज टोली छन् ।

खेल तालिकाअनुसार पहिलो क्वालिफायर र इलिमिनेटर खेल ३ पुसमा हुनेछ ।

पहिलो क्वालिफायरमा लिगको शीर्ष स्थानमा रहेको टोली तथा दोस्रो स्थानको टोलीबिचमा प्रतिस्पर्धा हुन्छ ।

यस खेलमा विजेता टोलीले फाइनल स्थान बनाउनेछ ।

पराजित टोलीले फाइनल प्रवेशको फेरि मौका पाउने क्यानले जनाएको छ ।

४ पुसमा इलिमिनेटर हुने खेलमा हुनेछ ।

यसमा तेस्रो र चौथो स्थानमा रहने टोलीबिच खेल हुन्छ ।

पराजित टोली प्रतियोगिताबाट बाहिरिँदा विजयी टोलीले दोस्रो क्वालिफायरमा स्थान बनाउनेछ ।

सन्दीप लामिछाने मार्की खेलाडी रहेको विराटनगरमा आयरल्याण्डका केभिन ओ’ब्रायन प्रशिक्षक छन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल
बुधबार १४ असोज, २०८३
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०