फुटसल लिगमा स्टार ब्वाइज, एबी फाइभ र अपटाउन एफसीको जित

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २५ कार्तिक, २०८१
२ वर्षअघि

विराटनगर । मोरङको विराटनगरमा आइतबार (आज) देखि सुरु भएको फुटसल लिगमा स्टार ब्वाइज, एबी फाइभ र अपटाउन एफसीले जित हात पारेका छन् ।

विराटनगरस्थित जाम्बुरे नेक्सस लञ्जमा भएको आजको पहिलो खेलमा स्टार ब्वाइजले क्लासिकोमाथि ४-२ ले जित हात पार्‍यो ।

Advertisement

यस्तै, दोस्रो खेलमा एबी फाइभले रियुनाइटेडविरुद्ध ७-१ गोलान्तरको फराकिलो जित निकाल्दा अर्को खेलमा अपटाउन एफसीले विराटनगर स्पोर्ट्स एकेडेमीलाई ३-० गोलले हरायो ।

फुटसल लिगमा ६ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।

एबी फाइभ, रि-युनाइटेड एफसी, क्लासिको एफसी, स्टार ब्वाइज एफसी, विराटनगर स्पोर्ट्स एकेडेमी, अपटाउन एफसीको सहभागिता रहेको छ ।

होम एन्ड अवे फर्म्याटमा हुने लिगमा प्रत्येक टिमले एक-अर्कासँग दुइचोटी खेल्ने छन् ।

युवा खेलाडीको प्रतिभा प्रष्फोटन गर्न अनि उनीहरूको खेल कौसलमा बढोत्तरी गर्ने उद्देश्यका साथ लिग आयोजना गर्न लागिएको जाम्बोरे नेक्सस लन्जका सञ्चालक सुभाषिस कोइरालाले जानकारी दिए ।

विश्वस्तरीय फुटबलको अनुभूति गराउने लक्ष्यका साथ विराटनगर सिटी एफसी र जाम्बोरे नेक्सस लन्जले संयुक्त रूपमा लिगको आयोजना गरेको हो ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल
बुधबार १४ असोज, २०८३
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०