ब्रेन स्ट्रोक हुनुभन्दा १० वर्षअघि नै देखिन्छन् यस्ता लक्षण

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २५ असोज, २०८१
२ वर्षअघि

विराटनगर । ब्रेन स्ट्रोकबाट जगिनका लागि यसको लक्षणमा ध्यान दिन जरुरी हुन्छ ।

ब्रेन स्ट्रोक हुनुभन्दा १० वर्षअगाडि नै यसको लक्षण देखिने नयाँ अनुसन्धानले पत्ता लगाएको छ ।

नेदरल्यान्ड्सको एरमसस युनिभर्सिटीका वैज्ञानिकका अनुसार स्मरणशक्तिमा कमी आउने तथा दैनिक गरिरहेको कामको क्षमता घट्ने जस्ता लक्षण ब्रेन स्ट्रोकको सङ्केत हुनसक्छ ।

अनुसन्धानमा १४ हजारभन्दा बढी मानिसलाई समावेश गरिएको थियो ।

२८ वर्षसम्म भएको अनुसन्धानका क्रममा उनीहरूको शारीरिक र मानसिक जाँच गरिएको थियो ।

यसबाहेक मेमोरी टेस्ट, लुगा धुने, खाना पकाउनेजस्ता दैनिक गरिने गतिविधिको पनि जाँच गरिएको थियो ।

अनुसन्धानका अनुसार १६ सय ६२ जनामा एक पटक ब्रेन स्ट्रोकको समस्या देखाएको थियो ।

उनीहरूमध्ये औसत उमेर ८० वर्ष थियो र ६० प्रतिशत महिला रहेका थिए ।

अल्जाइमरको जिनसँग जोडिएका र कम पढेलेखेका महिलामा स्ट्रोकको जोखिम बढी हुने अध्ययनले देखाएको हो ।

अन्वेषक डा. एलिस हेसुमउल्लाका अनुसार दैनिक गर्ने कामको क्षमता घट्ने, मस्तिष्कको स्वस्थ्यमा समस्या देखिए स्ट्रोक हुने संकेत हुन् ।

यसका साथै दिमागका नसाको बिरामी, मानसिक तथा सुन्निने समस्या भएका बिरामीमा पनि स्ट्रोकको जोखिम बढी हुन्छ ।

अनुसन्धानमा यस्ता लक्षण देखिए लाइफस्टाइलमा परिवर्तन, औषधिको सेवन तथा खानपानमा सुधार गर्नुपर्ने हुन्छ ।

प्रकाशित समय: शुक्रबार २५ असोज, २०८१, १५:५५:२७

सम्बन्धित खबर

विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने

बुधबार १० भदौ, २०८३
२ हप्ताअघि

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

शुक्रबार ५ भदौ, २०८३
२ हप्ताअघि

सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य

सोमबार ११ साउन, २०८३
१ महिनाअघि

शारीरिक स्वास्थ्य र मानसिक शान्तिका लागि ध्यान

बिहिबार २५ असार, २०८३
२ महिनाअघि

गर्मीयाममा स्वस्थ रहने १० प्रभावकारी उपाय

मङ्गलबार २३ असार, २०८३
२ महिनाअघि

गर्मीयामको स्वादिलो फल आँप : स्वादसँगै स्वास्थ्यका लागि लाभदायक

सोमबार २२ असार, २०८३
२ महिनाअघि
सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँले घट्यो
आईतबार २१ भदौ, २०८३
क्यासिनोमा इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
आईतबार २१ भदौ, २०८३
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग
बिहिबार १८ भदौ, २०८३
भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह
बिहिबार १८ भदौ, २०८३
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०